May 28, 2026, Thursday
२०८३ जेष्ठ १५ शुक्रबार

देश

एकतर्फी खुल्यो बुटवल–तानसेन सडक

एकतर्फी खुल्यो बुटवल–तानसेन सडक

बुटवल- पहिरो खस्दा अवरुद्ध बुटवल–तान्सेन सडक एकतर्फी खुलेको छ। यो सडकखण्ड आइतबार विहानदेखि पूर्णरुपमा बन्द थियो । तान्सेन नगरपालिका–८, डुम्रेमा खसेको पहिरोको केही भाग पन्छाएपछि एकतर्फी रुपमा सडक खुलेको हो । अविरल वर्षासँगै सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने यो सडकखण्डमा दर्जन बढी ठाउँमा पहिरो गएको थियो । पहिरो जाँदा आइतबार विहानबाट सडक अवरुद्ध भएको र दुई…

राज्यकोषमा करोडौं भार पर्ने गरी लुम्बिनीमा बढाइयो मन्त्रालय संख्या

राज्यकोषमा करोडौं भार पर्ने गरी लुम्बिनीमा बढाइयो मन्त्रालय संख्या

बुटवल– आकांक्षीलाई भाग पुर्याउन लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएको छ । यसअघि १० रहेकामा अहिले बढाएर मन्त्रालय संख्या १३ पुर्याइएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालय संख्या बढाउने निर्णय गरेको सरकारका पवक्ता कृष्णध्वज खड्काले बताए । अब लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय,…

  • पूजा–आराधना गरि श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

    पूजा–आराधना गरि श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

    भैरहवा - वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व सोमबार देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरि श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।...

  • आजबाट क्रमशः पानी पर्नेक्रम विस्तारै कम हुँदै

    आजबाट क्रमशः पानी पर्नेक्रम विस्तारै कम हुँदै

    आजबाट पानी पर्नेक्रम केही कम हुने भएको छ । आजबाट क्रमशः पानी पर्नेक्रम विस्तारै कम हुँदै जाने मौसमविद् राजु प्रधनाङ् बताउँछन् ।  “पूर्णरुपमा पानी नपर्ने भन्ने त होइन तर आजबाट वर्षाको क्रम केही कम हुँदै जाने छ । भोलिबाट घाम...

  • लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा बामदेव

    लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा बामदेव

    बुटवल– लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री घिमिरे नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले घिमिरेलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उपाध्यक्षमा नियुक्त घिमिरे बुटवल उपमहानगरपालिका–८ बासिन्दा हुन् । उनी माओवादी केन्द्रका नेता हुन् । उनले...

  • महिला उद्यमी तथा व्युटिपार्लर बस्तुगत समिति गठन

    महिला उद्यमी तथा व्युटिपार्लर बस्तुगत समिति गठन

    रुपन्देही – बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा थप दुईवटा बस्तुगत समिति गठन गरिएको छ । संघको आइतबार बसेको छुट्टा–छुट्टै बैठकले ब्यूटिपार्लर र महिला उद्यमी बस्तुगत समिति गठन गरेको हो । व्यूटिपार्लर बस्तुगत समितिको सभापतिमा रेनु कर्माचार्यलाई चयन गरिएको छ ।...

  • संजालद्वारा आम्दा अस्पतालमा प्यासन मोनिटर हस्तान्तरण

    संजालद्वारा आम्दा अस्पतालमा प्यासन मोनिटर हस्तान्तरण

    बुटवल– रुपन्देही सामाजिक संजाल अष्टे«लियाले बुटवलको सिद्धार्थ महिला तथा वाल अस्पताल (आम्दा अस्पताल) मा प्यासन मोनिटर हस्तान्तरण गरेको छ । आईसीयू कक्षमा भर्ना भई उपचार गरिरहेका विरामीको उपचारमा यसले सहजता ल्याउने संजालले विश्वास लिएको छ । संजालले ७ लाख ४६...

  • महन्थ एण्ड कम्पनी प्रतिगमनको मतियार : उपेन्द्र यादव

    महन्थ एण्ड कम्पनी प्रतिगमनको मतियार : उपेन्द्र यादव

    भैरहवा– जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र उनी पक्षीय नेताहरुलाई प्रतिगमनको मतियार भएको आरोप लगाएका छन् । विगतमा जसपाका अध्यक्षसमेत रहेका ठाकुर र उनी पक्षीय नेताहरुले अहिले अर्को दल दर्ता गरिसकेका...

  • दाङमा हसियाँ प्रहार गरेर श्रीमतीले गरिन श्रीमानको हत्या

    दाङमा हसियाँ प्रहार गरेर श्रीमतीले गरिन श्रीमानको हत्या

    दाङ– तुलसीपुरमा एक महिलाले आइतबार घरायसी विवाद हुँदा आफ्नै श्रीमान्को हत्या गरेकी छन्। तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले ७८ वर्षीय श्रीमान् खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेकी हुन् । श्रीमानको हत्या गर्ने देवीकुमारीलाई...