पदाधिकारीलाई शक्तिकेन्द्र धाउन ठिक्क, भेटी संरक्षणमा बेवास्ता
लुम्बिनी – हरेक सरकार परिवर्तनमा प्रधानमन्त्री, विभागीय मन्त्रीको चाकडी चल्छ । चाकडीकै लागि लुम्बिनी विकास कोषका पदाधिकारी हप्ता र महिनैपिच्छे काठमाडौं धाउँछन् । कयौंपल्ट आफूअनुकुलको निर्णय गराउँछन् । यसरी काठमाडौं धाउने पदाधिकारी हप्तौंसम्म उतै बस्छन् । लुम्बिनीको गतिविधिलाई बेवास्ता गर्छन्,...





