July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

बागमती

१५ करोड लगानीमा भैरहवामा खुल्यो होटल समृद्धि

१५ करोड लगानीमा भैरहवामा खुल्यो होटल समृद्धि

भैरहवा– आर्थिक तथा पर्यटकीय नगरी सिद्धार्थनगरमा पर्यटक लक्षित होटल खुल्नेक्रम बढिरहेको छ । सानादेखि तारेसम्मका होटल भैरहवा क्षेत्रमा खुलेर संचालनमा आएका छन् । पछिल्लोटक सिद्धार्थनगर नगरपालिका–४ स्थित लुम्बिनीरोडमा होटल समृद्धि प्रालि संचालनमा आएको छ । १५ करोड रुपैयाँ लागतमा सुविधा सम्पन्न होटल संचालनमा आएको हो । होटल संचालक राबहादुर थापाले शुक्रबार पत्रकार सम्मेलन गर्दै गौतमबुद्ध…

बुटवलमा फागुन पहिलो सातादेखि राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने

बुटवलमा फागुन पहिलो सातादेखि राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने

बुटवल- रुपन्देहीको बुटवलमा आगामी फागुनकाे पहिलो सातादेखि लन टेनिस प्रतियोगिता हुने भएकाे छ। बुटवलमा आयाेजना हुँदै आएकाे याे प्रतियोगिता रुपन्देही लनटेनिस संघले  आयाेजना गरेको पाँचौ संस्करणकाे प्रतियोगिता हाे। आयाेजक लन टेनिस संघले प्रतियोगिताबारे जानकारी दिन बुधबार बुटवलमा आयाेजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष गाेपाल ज्ञवालीले संघले २०७२ सालदेखि लन टेनिसकाे राष्ट्रिय प्रतियोगिता गर्दै आएको जानकारी दिए। …

  • पुसमा पत्रकार महासंघ लुम्बिनीको साधारणसभा

    पुसमा पत्रकार महासंघ लुम्बिनीको साधारणसभा

    नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको साधारण सभा पुस २ गते कपिलवस्तुमा हुने भएको छ । महासंघको भालुवाङमा बसेको बैठकले केन्द्रीय परिपत्र अनुसार साधारण सभा पुस २ गर्ने निर्णय गरेको हो । बैठकले साधारण सभा सम्पन्न गर्न वसन्त गिरीको अध्यक्षतामा मूल तयारी...

  • निर्वाचन आचारसंहिता लागु, के–के गर्न पाइँदैन ?

    निर्वाचन आचारसंहिता लागु, के–के गर्न पाइँदैन ?

    मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरेको छ ।  मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले  जानकारी दिए । निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका...

  • भैरहवामा तीज उत्सव-२०७९ हुने

    भैरहवामा तीज उत्सव-२०७९ हुने

    भैरहवा- सबै महिला दिदी-बहिनीलाई एकै स्थानमा जुटाएर खुल्ला रुपमा तिजको मनोरञ्जन प्रदान गर्नका लागि ओके मिडिया र युनिक साउण्डले यही बिहीवार भैरहवामा `तीज उत्सव-२०७९’ कार्यक्रमको आयोजना गरेका छन् । भैरहवास्थित सानु डिपार्टमेन्टस्टोरको परिसरमा आयोजना गरिने उक्त कार्यक्रम दिउँसो साढे ३...

  • संघबिरुद्ध दर्ता गरेका मुद्दामा सातै प्रदेश एकजुट

    संघबिरुद्ध दर्ता गरेका मुद्दामा सातै प्रदेश एकजुट

    भैरहवा– संघीयता कार्यान्वयन भएको लामो समयसम्म संघीय सरकारले प्रदेशलाई अधिकार सम्पन्न बनाउन चाहेन । जसले गर्दा प्रदेशमा संघप्रति आक्रोश बढ्दो छ । त्यसैले सातै प्रदेशका मुख्य न्यायाधिवक्ता मधेस प्रदेशले संघीय सरकारविरुद्ध दर्ता गरेका सबै मुद्दामा बहस गर्न एकजुट भएका छन्...

  • आज सातै प्रदेशले बजेट ल्याउँदै

    आज सातै प्रदेशले बजेट ल्याउँदै

    आज मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९–८० को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज (बुधबार) वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट...

  • लुम्बिनी, भरतपुर र पोखरालाइ जोडेर ‘स्वर्ण त्रिकोण टुर प्याकेज’ घोषणा

    लुम्बिनी, भरतपुर र पोखरालाइ जोडेर ‘स्वर्ण त्रिकोण टुर प्याकेज’ घोषणा

    लुम्बिनी, भरतपुर र पोखरालाइ जोडेर पर्यटन बिकास गर्ने उद्देश्यले ‘स्वर्ण त्रिकोण टुर प्याकेज’को घोषणा गरिएको छ। नारायणगढस्थित नारायणी नदीमा सञ्चालित मोटर बोटमा चढेर भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले टुर प्याकेज घोषणा गरेकी हुन्। शनिबार भरतपुरमा गण्डकी प्रदेश पर्यटन बोर्डका प्रमुख...

Page 2 of 512345