May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

मुख्य समाचार

स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

भैरहवा, वैशाख २८ । कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ।सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बसे पनि सबै सदस्य उपस्थित हुन नसकेपछि निर्णय हुन नसकेको सिसिएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहाकार गणेश पाण्डेले जानकारी दिए।कोरोना…

बुटवलमा पाँच संक्रमितको मृत्यु

बुटवलमा पाँच संक्रमितको मृत्यु

रुपन्देही, वैशाख २७ । रुपन्देहीको बुटवलमा उपचाररत थप पाँचजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित धागो कारखानामा रहेको लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत चारजना र लुम्बिनी प्रादेशिक अस्पतालको जनरल आईसीयूमा उपचाररत एकजनाको मृत्यु भएको हो ।वैशाख २३ गते लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका तिलोत्तमा–२ का ५६ वर्षीय पुरुषको आइतबार राति ९ः…

  • निरीह सरकार, भुइँमै छट्पटिँदै संक्रमित

    निरीह सरकार, भुइँमै छट्पटिँदै संक्रमित

    बेड अभावमा भैरहवास्थित भीम अस्पतालको बरण्डामा छट्पटाउँदै गरेको कोरोना संक्रमित । तस्विरः प्रकाश न्यौपाने/पब्लिक कुरा भैरहवा, वैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसदमा विश्वासको मत लिँदैछन् । केन्द्रदेखि प्रदेशसम्म राजनीतिक खिचातानी छ । नेताहरु दल बदल्ने, कोही...

  • अन्तिम चरणमा अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्र

    अन्तिम चरणमा अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्र

    लुम्बिनीमा निर्माणाधीन अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्रको डिजाइन । लुम्बिनीः राष्ट्रिय गौरवको लुुम्बिनी विकास गुरुयोजना अन्तर्गत निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्रको फिनिसिङ (सौन्दर्यकरण)को काम भइरहेको छ । पहिलो चरण पूरा भएर दोस्रो चरणको धमाधम चलिरहेको छ ।...

  • लुम्बिनी प्रदेशमा विशेष अधिवेशन माग

    लुम्बिनी प्रदेशमा विशेष अधिवेशन माग

    भैरहवाः मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गर्दै लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले प्रदेश प्रमुखलाई पत्र दिएका छन् ।विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

    लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

    पब्लिक कुरा बुटवल, वैशाख २६ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता भएको छ । आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० प्रदेशसभा सदस्यले हस्ताक्षरसहित प्रदेशसभामा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्...

  • संकटका साथी

    संकटका साथी

    कोरोना संक्रमितको नजिक पर्न परिवारका सदस्य त डराउँछन भने चिनजानै नभएको संक्रमितको नजिक को पर्ला ? अझ यस्ता विरामीलाई अस्पताल लैजान/ल्याउन झनै समस्या छ । भनेको बेला एम्बुलेन्स पाइँदैन, निजी सवारीले चर्को शुल्क लिन्छन् । यस्तै, समस्यामा परेका संक्रमितका लागि...

  • भूमाफियाको चलखेल : गाउँ नै अर्काको नाममा

    भूमाफियाको चलखेल : गाउँ नै अर्काको नाममा

    काठमाडौ । ६ दशकदेखि बसोबास गर्दै आएको जग्गा पत्तै नपाई अर्कैले दर्ता गरेपछि बेलका नगरपालिका–२ करहिया क्षेत्रका ३२ परिवार बिचल्लीमा परेका छन् । २०१६ सालदेखि उनीहरुले आफू बसेको पर्ती ऐलानी जग्गा फरक व्यक्तिले दर्ता गरेको थाहा नपाउँदा बिचल्लीमा परेका हुन्...