माछा पालनको हब
भैरहवा– कुनै समय आयातित माछामा भर पर्नुपर्ने रुपन्देही अहिले माछापालनका लागि देशमै नमूना बनेको छ । परम्परागत अन्नबाली गर्ने किसान अभियानमुखी माछा पालनमा लागेपछि जिल्ला माछापालनमा नमूना बनेको हो । यसबाट किसानले मनग्य आम्दानी गरिरहेका छन् भने जिल्ला माछामा आत्मनिर्भर...





