June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

अर्थ

कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि पुनःभाषा परीक्षाको आवेदन खुलाएको छ। कोरियामा रोजगार गरेर फर्किएकाले यही साउन १३ गतेदेखि १५ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दिन सकिने विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए। उनका अनुसार उक्त भाषा परीक्षा आगामी भदौ…

हरियाली र सफा शहर बनाउन बुटवलमा ४५ दिने अभियान

हरियाली र सफा शहर बनाउन बुटवलमा ४५ दिने अभियान

रुपन्देही– बुटवल उपमहानगरपालिकाले मुख्य सडक सरसफाइ तथा वृक्षरोपण अभियान शुरु गर्ने भएको छ । साउन १५ गतेदेखि शुरु हुने ४५ दिने अभियान अन्तर्गत मुख्य सडकका डिभाइडरमा विरुवा रोप्ने र सडक क्षेत्रको सरसफाइ गर्ने उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । उनले बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गर्नका लागि चालु अर्थिक वर्षमा उज्यालो…

  • कालिकापथ र नेपालगञ्ज रोडको अर्को निकास

    कालिकापथ र नेपालगञ्ज रोडको अर्को निकास

    बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकाले कालिका पथ र मुख्य सडक जोड्न निकास खोलेको छ । लुम्बिनी प्रादेशिक अस्पताल र कालिका मन्दिरको बीचमा रहेको पर्खाल भत्काएर बुटवल उपमहानगरपालिकाले दुई सडक जोड्ने निकास निकालेको हो । यो सडक सञ्चालनमा आएपछि बुटवलको नेपालगञ्ज रोडबाट...

  • नेपालगञ्ज भन्सारको राजश्व लक्ष्यभन्दा ३८ प्रतिशतले कमी

    नेपालगञ्ज भन्सारको राजश्व लक्ष्यभन्दा ३८ प्रतिशतले कमी

    बाँके– नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९–०८० मा राजश्व लक्ष्य पूरा गर्न असफल भएको छ । भन्सारले लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली गरेको जनाएको छ । जुन लक्ष्य भन्दा ३८ प्रतिशतले कम हो । कार्यालयका प्रमुख भन्सार अधिकृत नरबहादुर...

  • भैरहवा नाकाबाट निर्यात ३८.८ प्रतिशतले बृद्धि

    भैरहवा नाकाबाट निर्यात ३८.८ प्रतिशतले बृद्धि

    भैरहवा– रुपन्देहीको बेलहिया नाका हुँदै निर्यात बढेको छ । आर्थिक वर्ष २०७८–०७९ को तुलनामा आव २०७९–०८० मा ३८ दशमलव ८ प्रतिशतले निर्यात बृद्धि भएको हो । भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार, अघिल्लो आवमा ७ अर्ब ८९ करोड २३ लाख ५४...

  • बेलहिया नाकामा बनिरहेको छ आकर्षक स्वागतद्वार

    बेलहिया नाकामा बनिरहेको छ आकर्षक स्वागतद्वार

    भैरहवा– नेपाल–भारत सीमा नाका रुपन्देहीको बेलहियामा भारततर्फ व्यवस्थित र राम्रो प्रवेशद्वारा छ । तर, नेपालतर्फ भने पूरानो, साँगुरो र जीर्ण प्रवेशद्वार छ । जीर्ण प्रवेशद्वारले नेपाल आउनेको नाक खुम्चिन्छ । अर्कातर्फ मालबाहक सवारी नेपाल प्रवेश गर्दा पनि साँगुरो गेटका कारण...

  • ‘कोशेली’मा भन्सारले चिन्ता

    ‘कोशेली’मा भन्सारले चिन्ता

    कपिलवस्तु– भारतबाट स्थल मार्ग हुँदै आउनेजाने यात्रुले एक सय रुपैयाँभन्दा बढीका समान ल्याउँदा–लैजाँदा भन्सार लाग्ने ब्यवस्था गरेपछि पारि भारतबाट समान ल्याउने यात्रु घटेका छन् । सरकारले गत जेठ १५ गते राजपत्रमा भन्सारको यात्रु शाखामा जाँचपास गराएर लैजान सूचना प्रकाशित गरेर...

  • त्रिवेणी गाउँपालिकाभित्र छोरी जन्मिए पाँच हजार बैंक खातामा

    त्रिवेणी गाउँपालिकाभित्र छोरी जन्मिए पाँच हजार बैंक खातामा

    रोल्पा– रोल्पाको एक गाउँपालिकाले छोरी जन्मिनाबित्तिकै बैंक खातामा पाँच हजार जम्मा गरिदिने भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिकाले यस्तो व्यवस्था गरेको हो । यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले बताए । ‘आर्थिक...