June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

अर्थ

टेस्लाको दोस्रो त्रैमासिकमा २५ अर्ब अमेरिकी डलर आम्दानी

टेस्लाको दोस्रो त्रैमासिकमा २५ अर्ब अमेरिकी डलर आम्दानी

अमेरिकी विद्युतीय गाडी निर्माता टेस्लाले सन् २०२३ को दोस्रो त्रैमासिकमा २.७ अर्ब अमेरिकी डलर खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा यो २० प्रतिशत  बढी हो । टेस्लाले संयुक्त राज्य अमेरिका, मेक्सिको, युरोप र चीनमा आफ्ना चार ईभी मोडलको मूल्य घटाएको थियो । यसैले कम्पनीको बिक्री बढाउन मद्दत गरेको हो ।  टेस्लाले दोस्रो…

लुम्बिनीमा ६४ प्रतिशत मात्रै रोपाइँ

लुम्बिनीमा ६४ प्रतिशत मात्रै रोपाइँ

भैरहवा– धान उत्पादन क्षेत्रका रुपमा रहेको लुम्बिनी प्रदेशमा रोपाइँको गति अझै सुस्त छ । लामो समयदेखि तराईका जिल्लामा वर्षा नभएपछि खेत बाँझैं भएका हुन् । साउनको पहिलो सातासम्म पर्याप्त वर्षा हुन सकेको छैन । सिचाइँ सुविधा नभएका खेत बाँझैं छन् । प्रदेशस्थित कृषि तथा भूमि मन्त्रालयकाका अनुसार साउन पहिलो सातासम्म ६४ प्रतिशतमात्रै रोपाइँ भएको छ…

  • कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट

    कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट

    नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ । बुधबार बिहान बालुवाटारमा बसेको बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा...

  • भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान

    भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान

    अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महतले भारतीय उद्योगी व्यवसायीलाई  नेपालमा लगानी गर्न आह्वान...

  • पुँजीगत खर्च गर्नेमा सियारी गाउँपालिका रूपन्देहीमै पहिलो

    पुँजीगत खर्च गर्नेमा सियारी गाउँपालिका रूपन्देहीमै पहिलो

    भैरहवा– रुपन्देहीको सियारी गाउँपालिकाले जिल्लामै सबैभन्दा धेरै पुँजीगत खर्च गरेको छ । सियारीले जिल्लामै १६ वटा पालिकामध्ये सबैभन्दा बढी पुँजीगत खर्च गरेर जिल्लामै पहिलो पालिका भएको हो । सियारीले आर्थिक बर्ष २०७९–०८० मा ८७ दशमलव १५ प्रतिशत खर्च गरेको कोष...

  • खडेरीका कारण अफ्रिकामा २७ लाख मानिस विस्थापित: डब्लुएफपी

    खडेरीका कारण अफ्रिकामा २७ लाख मानिस विस्थापित: डब्लुएफपी

    संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ। क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस...