November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी (लाइभ)

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति जारी छ । बैठक आज पनि बसेको छ । केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा केन्द्रीय सदस्यहरूले महासमिति बैठकलगायत विभिन्न विषयमा धारणा राखिरहेका छन्। कांग्रेसले मंसिरमा महासमिति बैठक गर्दैछ।

असोज ४ गतेदेखि कांग्रेसले केन्द्रीय समिति बैठक सुरू गरेको थियो। केन्द्रीय सदस्यहरुल धारणा राखे पछि महामन्त्री, सभापति लगायतले जवाफ दिने छन् । काँग्रेसले बैठक प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

https://www.facebook.com/watch/?ref=embed_video&v=993094872015862

Advertisement