June 17, 2026, Wednesday
२०८३ असार ४ बिहीबार

कस्ता योजना समेटिए लुम्बिनी सरकारको बजेटमा (पढौं पूर्णपाठ)

Advertisement

भैरहवा– विभिन्न महत्वकांक्षी योजना समेटेर लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि बजेट ल्याएको छ । सोमबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका छन् ।

Advertisement

३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको सरकारले प्रदेश संरचनाको सुदृढीकरण, संघीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकास, प्रादेशिक अर्थतन्त्रको सबलीकरण, वित्तीय सुशासन, सार्वजनिक तथा निजी क्षेत्रको सहभागिता विस्तार र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको छ ।

कस्तो छ बजेट ? पढौं पूर्णपाठ

Lumbini Province Budget 2083-84, 2083.02.31 Final