प्रस्तावित प्रधानन्याधीशबारे सुनुवाइ गर्न नेकपाले माग्यो थप समय


प्रस्तावित प्रधानन्याधीश मनोज कुमार शर्माको कार्ययोजना र उनीविरुद्ध परेका उजुरी अध्ययन गर्न विपक्षी दलहरूले समय थप समय मागेका छन्।
आज (मंगलबार) बिहान बसेको सुनुवाइ समितिको बैठकमा विपक्षी दलका सदस्यहरूले प्रस्तावित प्रधानन्याधीशका सम्बन्धमा अध्ययन गर्न थप समय चाहिने बताएका हुन्।
उनले प्रधानन्यायाधीशले ६ वर्ष गर्ने कामको कार्ययोजना पनि हेर्नुपर्ने भएकाले हतार गर्न नहुने बताए।
‘यसकारण आज मज्जाले अध्ययन गरौँ। भोलि बिहानबाट सुनुवाइ गरौँ’, उनले भने।








प्रतिकृया दिनुहोस्