आज भैरहवामा खाना महोत्सव, सडकमै बसेर थरिथरिका खानाका स्वाद खाँदै मनोरंजन लिन पाइने
भैरहवा– आज रुपन्देही सदरमुकाम भैरहवामा ‘स्ट्रीट फूड फेस्ट’ (सडक खाना महोत्सव–२०२५ हुँदैछ । ‘सडकमै खाउँ, सडकमै रमाऔं, पर्यटकहरुलाई स्वागत गरौं, स्थानीय खाना र बजारको प्रवद्र्धन गरौं’ भन्ने नाराका साथ चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा महोत्सव...





