लोकतन्त्र: ‘बाँदरको हातमा लड्डु’
-अच्युतप्रसाद पौडेल हाम्रा लागि लोकतन्त्र बाँदरको हातको लड्डु भएको छ । हामीलाई लोकतन्त्रको परिभाषा नै सिकाएनन् विदेशीले । आफ्नो अनुकूल प्रयोग गर्ने लोकतन्त्र सर्वथा निकम्मा देखिएको छ यहाँ, परिवारवादका कारण । समाजवाद भनिरहँदा समाज एकातिर छरिएको छ, लोकतन्त्र अर्कैतिर र...





