May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

विचार

वर्तमान स्थितिबोध, प्रकृतिको यात्रा र पूर्वाग्रह चिन्तन

वर्तमान स्थितिबोध, प्रकृतिको यात्रा र पूर्वाग्रह चिन्तन

-मुक्तिबन्धु बौद्धिकहरुका लागि पूर्वाग्रह घाँडो हो । जिज्ञासुहरुका लागि पूर्वाग्रह तगारो हो । इतिहासदृष्टि र पूर्वाग्रह एउटै होइन । इतिहासदृष्टिको औचित्य मेट्नु मनासिब नहुन सक्छ । यो सांस्कृतिक चेतको कुरा पनि हो । आजको नयाँ पुस्ताले पञ्चायती शासन देखेन । राणा शासन त सुन्दा पनि सुनेन । हामीले पञ्चायती शासन देख्यौँ, भोग्यौँ । अनेकौँ पीडा…

राजनीतिक ‘कनेक्सन’ले बढाएको अपराध

राजनीतिक ‘कनेक्सन’ले बढाएको अपराध

-सागर पण्डित केही दिनअघि राजस्व अनुसन्धान विभागले २५ करोड तस्करी प्रकरणमा मुख्य योजनाकार पहिचान गरी त्यसलाई पक्राउ पुर्जी जारी गरिएको तथ्य सार्वजनिक ग¥यो । २५ करोड डलर तस्करी प्रकरणका मुख्य योजनाकार सिन्धुपाल्चोकका नारायण पौडेल रहेको स्पष्ट भयो । खोज्दै जाँदा उनको कनेक्सन माओवादी केन्द्रका नेताहरुसँग रहेको पाइयो । यो त सामान्य हो । यस्ता आपराधिक…

  • स्वार्थको द्वन्द्वमा जनताको बलिदान कहिलेसम्म ?

    स्वार्थको द्वन्द्वमा जनताको बलिदान कहिलेसम्म ?

    -बालकृष्ण मैनाली  दुई तिहाइ भन्दै नानाथरीको भ्रम छरेर जनतालाई मूर्ख बनाई प्राप्त गरेको सत्ताले जनताको समस्या सम्बोधन गर्नु त कता हो कता, त्यसको उल्टो झन् बेथिति र भ्रष्टाचारका कहाली लाग्दा कार्यहरुमा सहभागी भई जनमतमाथि ठूलो विश्वासघात गर्न पुगेका छन् वर्तमानका...

  • गणतन्त्रमाथि झोसिएको आगो

    गणतन्त्रमाथि झोसिएको आगो

    -सागर पण्डित चैत्र १५ गते काठमाडौंको तीनकुनेमा आगजनी, तोडफोड र हिंसा मच्चियो । एकजना श्रमजीवी पत्रकार र अर्का एक युवक गरी दुईजनाको दुःखद निधन भयो । एकजना युवा सबिन महर्जन प्रहरीको गोलीबाट मारिए भने अर्का युवा पत्रकार सुरेश रजक राजावादीहरुले...

  • चैत १५ ले जन्माएका ज्वारभाटा !

    चैत १५ ले जन्माएका ज्वारभाटा !

    -हरि शर्मा देशको राजधानी काठमाण्डु राजनीतिक रूपले सधैँ बडो असन्तुलित र संवेदनशील रहने गरेको हामी देख्छौँ । कुनै पनि राजनीतिक मुद्दा जनतामाझ बडो प्रज्वलनशील भएर आउँछ । बहुसंख्यक जनताको हक, हित र कल्याणलाई दृष्टिगत गरी उठेका त्यस्ता मुद्दा कहिलेकाहीँ भयावह...

  • गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्छ र ?

    गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्छ र ?

    -केशव अधिकारी गणतान्त्रिक व्यवस्थाका सञ्चालकहरू चाहिनेभन्दा अधिक लोभको खाल्टोमा जाकिनाले गणतान्त्रिक व्यवस्था दुई दशक समय पनि बित्न नपाउँदै असफल भएको हो कि भन्ने भान पर्न थालेको छ । गणतान्त्रिक राज्य व्यवस्थाको विकल्पको रूपमा राजतन्त्रले टाउको उठाउने मात्र होइन कि गणतन्त्रको...

  • आत्मनिर्भरताको बाटो

    आत्मनिर्भरताको बाटो

    -अच्युतप्रसाद पौडेल हाम्रो देशले आत्मनिर्भरताभन्दा बढी परनिर्भरताको बाटो खन्दै छ, खोज्दै छ, जुन वर्तमानलाई भन्दा पनि भविष्यलाई घातक छ । वर्तमान पुस्ता त सेलाउलान् तर देश भन्नु अविच्छिन्न हुन्छ, त्यसैले त्यो देशमा सरकार छ, नेतृत्व छ भन्नुपरेको हो । माटो...

  • सकारात्मक सोचबाट समृद्ध समाजको निर्माण

    सकारात्मक सोचबाट समृद्ध समाजको निर्माण

    -पुष्करराज प्रसाई आजकाल हाम्रो समाजमा हरेक विषयलाई नकारात्मक रुपले विश्लेषण गर्ने गरिएको पाइन्छ । यस्तो सोचले मुलुकलाई पछाडि धकेल्नेसिवाय केही गर्दैन । त्यसैले यस्तो सोचमा कमी ल्याउने प्रयास गर्नु आजको आवश्यकता हो । यसै आवश्यकतालाई मध्यनजर गर्दै यो आलेख लेखिएको...

  • वर्तमान नेतृत्व र पूर्वराजामा अन्तर के ?

    वर्तमान नेतृत्व र पूर्वराजामा अन्तर के ?

    -बालकृष्ण मैनाली देशमा थरीथरीका राजनीतिक नाटक पुनः मञ्चन हुन थालेका छन् । वर्तमानमा देखा परिरहेको राजनीतिक मञ्चनमा विभिन्न नामधारी नागरिक अभियन्तादेखि लिएर पूर्वराजा समर्थकहरु यो वा त्यो नाउँमा सडकमा उत्रिन थालेका छन् । बाम एकता नाममात्रको स्थानमा स्खलित हुन पुगेको...