गणतन्त्र : मदारीको खेलमा मस्त बाँदर
उमेशचन्द्र रिजाल गणतन्त्रको रट लगाएर मात्र मुलुक बाँच्न सक्तैन । गणतन्त्र अथवा राष्ट्र छान्नु पर्याे भने हामी के छान्छौ ? २०६२–६३ पछिका १५ वर्ष र बहुदलीय ब्यवस्था पछिका ३१ वर्ष गरी जम्मा ४६ वर्षको हिसाब–किताब दलका नेताहरुले जनतालाई दिनु पर्छ...





