मधुमेह भए पनि दीर्घ जीवन जिउन सकिन्छ
- डा. बामदेव सुवेदी आज भन्दा करिव चार वर्ष अगाडिको कुरा हो म आफ्नो विद्यावारिधीका लागि शोधपत्र तयार गर्ने क्रममा दाङ जिल्लाको एउटा गाउँमा बसेर मान्छेहरुको स्वास्थ्य सम्बन्धी बानी व्यवहारबारे अध्ययन गर्दै थिएँ। मेरो चासो मान्छे बिरामी परेपछि उपचार गराउन...





