६ लाख रुपैयाँ जनप्रतिनिधिद्वारा गायब
भैरहवा–ग्यास सिलिन्डर र चुल्हो लक्षित वर्गलाई निःशुल्क वितरण गर्ने भन्दै लागत सहभागिताका नाममा जनप्रतिनिधिले उठाएको रकम नगरपालिकामा जम्मा नगरेको पाइएको छ । १४ महिनाअघि ५ सय ७८ जनाबाट प्रतिव्यक्ति १ हजार रुपैयाँका दरले रकम असुल गरिएको थियो । असुलेको ५...





