स्रोत नखुलेको साढे आठ लाखसहित दुई भारतीय पक्राउ
भैरहवा– सशस्त्र प्रहरीले स्रोत नखुलेको करिब साढे आठ लाख रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बीओपी डण्डा, भैरहवाले ८ लाख ४७ हजार भन्दा धेरै रुपैयाँ लुकाएर नेपालतर्फ आउँदै गरेका दुई जना भारतीय नागरिकलाई...





