July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाज

मोटरसाइकलको ठक्करबाट घाइते प्रहरी निरीक्षक वाग्लेको मृत्यु

मोटरसाइकलको ठक्करबाट घाइते प्रहरी निरीक्षक वाग्लेको मृत्यु

भैरहवा – मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय पश्चिम नवलपरासीस्थित बर्दघाटमा कार्यरत वाग्लेलाई सोमबार साँझ बर्दघाटमा पैदल हिंडिरहेका बेला मोटरसाइकलले ठक्कर दिएको थियो । उनी काठमाडौंको बसुन्धाराका बासिन्दा हुन् । उनलाई पैदल हिंडिरहेको बेला लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले हिजो साँझ ८ बजेतिर ठक्कर दिएको…

के बालबालिकाले मास्क लगाउनुपर्छ ?

के बालबालिकाले मास्क लगाउनुपर्छ ?

बालबालिकाले मास्क लगाउनु पर्छ कि पर्दैन भन्ने कुरा धेरै कुराहरूमा निर्भर हुन्छ। उनीहरूको उमेर, सुरक्षित रूपमा मास्क प्रयोग गर्ने क्षमता, स्थानीय निकायहरुको निर्देशहरू र उनीहरू बिरामी भएका कोहीसँगको भौतिक सम्पर्कमा छन् की छैनन् भन्ने कुराहरु प्रमुख हुन्छन्।  विश्व स्वास्थ्य संगठन र युनिसेफको यस्तो सल्लाह यस्तो छ ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकासामान्यतया, ५ वर्ष…

  • ‘नो मास्क, नो मुभमेन्ट’मा प्रहरीसँग लायन्स ओमसतिया

    ‘नो मास्क, नो मुभमेन्ट’मा प्रहरीसँग लायन्स ओमसतिया

    भैरहवा– लायन्स क्लब अफ ओमसतिया ग्रिन सिटीले नेपाल प्रहरीसँगको सहकार्यमा ‘नो मास्क, नो मुभमेन्ट’ अर्थात् मास्क नलगाई नहिंड्नु कार्यक्रम सुरु गरेको छ । ओमसतिया–४, बालपुरबाट आइतबार कार्यक्रम सुरु गरिएको हो । कार्यक्रम शुभारम्भ गर्दै इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी...

  • जो अब्बल कहलिए, उनैलाई हटाउन लुम्बिनी सरकारको हतारो

    जो अब्बल कहलिए, उनैलाई हटाउन लुम्बिनी सरकारको हतारो

    भैरहवा - कोरोनाको पहिलो र दोस्रो लहरमा रातदिन नभनी काम गरे । दोस्रो लहरले रुपन्देही निकै आक्रान्त बन्यो । यस्तो अवस्थामा लुम्बिनी प्रादेशिक अस्पताल अब्बल ठहरियो । अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. राजेन्द्र खनालले त्यसको नेतृत्व गरे । रुपन्देही मात्रै...

  • स्खलित पोखरेल : संसद छल्नेदेखि सांसद ‘बन्धक’सम्म

    स्खलित पोखरेल : संसद छल्नेदेखि सांसद ‘बन्धक’सम्म

    भैरहवा– मुलुकमा लोकतन्त्र बहालीपछि जुनसुकै नाम र किसिमका निरंकुश कदम र शैली मान्य छैन । दोस्रो जनआन्दोलनपछि राज्य पुनःसंरचना गर्दा स्थानीय तहदेखि संघसम्म समाबेशी प्रतिनिधित्वका लागि समावेशी साशन व्यवस्था प्रत्याभूत गरिएको छ । सबै वर्ग, क्षेत्र, समुदाय र पछाडी पारिएका...

  • मुख्यमन्त्री पोखरेललाई फौजदारी अभियोग लगाउन दवाव

    मुख्यमन्त्री पोखरेललाई फौजदारी अभियोग लगाउन दवाव

    भैरहवा– सांसदलाई अपहरण शैलीमा आफ्नै निवासमा बन्धक बनाएको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फौजदारी अभियोग लगाउन दवाव सुरु भएको छ । नेपाल महिला संघ रुपन्देहीले मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनमा महिला सांसदमाथि फौजदारी अपराध भएको आरोप लगाएको हो । आजै...

  • ३७२९ नयाँ संक्रमित, २५ को मृत्यु

    ३७२९ नयाँ संक्रमित, २५ को मृत्यु

    नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै गत २४ घण्टामा देशभर २५ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। देशभर मृत्यु...

  • महासंघले भेगिय विभेद गर्दैन : अध्यक्ष पोखरेल

    महासंघले भेगिय विभेद गर्दैन : अध्यक्ष पोखरेल

    भैरहवा– लुम्बिनी प्रेस क्लब, भैरहवाले नेपाल पत्रकार महासंघ, रुपन्देही शाखा अध्यक्ष रामराज पोखरेलसँग अन्तरक्रिया गरेको छ । शुक्रबार प्रेस क्लबको कार्यालय भएको अन्तरक्रियामा पत्रकारहरुले व्यवसायिकता र आचारसंहिता कार्यान्वयनमा जोड दिए । यस्तै, महासंघले क्षेत्रीयता हेरेर काम गर्न नहुनेमा पत्रकारहरुको जोड...