May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

समाज

भैरहवामा ‘फूड बैंक’ स्थापना, विपन्नलाई दश दिन पुग्ने खाद्यान्न दिइने

भैरहवामा ‘फूड बैंक’ स्थापना, विपन्नलाई दश दिन पुग्ने खाद्यान्न दिइने

भैरहवाः रुपन्देहीको भैरहवामा ‘फूड बैंक’ स्थापना भएको छ । कोभिड–१९ को महामारीबाट प्रभावित विपन्न परिवार र नागरिकलाई लक्षित गरी रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले भैरहवाको प्रहरी टोलमा ‘फूड बैंक’ संचालनमा ल्याएको हो ।फूड बैंकमार्फत् गरिब, दुखी, विपन्न र दैनिक ज्यालादारी गर्ने, दैनिक छाक टार्न समस्यामा परेका परिवार र नागरिकलाई कम्तिमा १० दिन पुग्ने गरी निःशुल्क…

निरीह सरकार, भुइँमै छट्पटिँदै संक्रमित

निरीह सरकार, भुइँमै छट्पटिँदै संक्रमित

भैरहवा, वैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसदमा विश्वासको मत लिँदैछन् । केन्द्रदेखि प्रदेशसम्म राजनीतिक खिचातानी छ । नेताहरु दल बदल्ने, कोही सत्ता टिकाउने त कोही सत्ता बदल्ने होडमा हानथाप गर्दैछन् । तर, जनता भने कोरोना महामारीले पिल्सिएका छन् । न अस्पतालमा बेड छन्, न त अक्सिजन ।उपचार नपाएर कयौंले अनाहकमै ज्यान…

  • संकटका साथी

    संकटका साथी

    कोरोना संक्रमितको नजिक पर्न परिवारका सदस्य त डराउँछन भने चिनजानै नभएको संक्रमितको नजिक को पर्ला ? अझ यस्ता विरामीलाई अस्पताल लैजान/ल्याउन झनै समस्या छ । भनेको बेला एम्बुलेन्स पाइँदैन, निजी सवारीले चर्को शुल्क लिन्छन् । यस्तै, समस्यामा परेका संक्रमितका लागि...

  • तुवाँलो अझै कायम रहन सक्छ

    तुवाँलो अझै कायम रहन सक्छ

    विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ । तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अन्ुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण...

  • हात्ती आक्रमणमा परी एकको मृत्यु

    हात्ती आक्रमणमा परी एकको मृत्यु

    हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका–७ खप्तरी टोलमा एकको मृत्यु भएको छ । आइतबार मध्यराति घरमा सुतिरहेका मगरलाई हात्तीले आक्रमण गर्दा खप्तरी टोल बस्ने ८० वर्षीय वृद्ध पदमबहादुर खप्तरी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि...

  • राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, को को छन् भ्रमण दलमा ?

    राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, को को छन् भ्रमण दलमा ?

    काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने राजकीय भ्रमणका लागि आज बंगलादेश प्रस्थान गरेकी छिन् । उनी बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बंगलादेश प्रस्थान गरेकी हुन्।   राष्ट्रपतिलाई बिदाइ गर्न विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रिय...

  • अफगानिस्तानका राष्ट्रपति र अमेरिकी रक्षामन्त्रीबीच भेटवार्ता, तालिबानको चिन्ता

    अफगानिस्तानका राष्ट्रपति र अमेरिकी रक्षामन्त्रीबीच भेटवार्ता, तालिबानको चिन्ता

    एजेन्सी । अफगानिस्तानका राष्ट्रपति असरफ घानी र अमेरिकी रक्षामन्त्री लियोड अस्टिनबीच आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेटवार्ता भएको बताइएको छ ।  उनीहरुबीच त्यस भेटका क्रममा अफगानिस्तानमा अशान्ति मच्चाइरहेका तालिबानहरुका विषयमा कुराकानी भएको थियो । तालिबानहरुसँग शान्ति वार्ता गर्ने विषयमा पनि सो कुराकानी...

  • नेपाललाई जसरी पनि एक्लो बनाउने ओलीको नीति

    नेपाललाई जसरी पनि एक्लो बनाउने ओलीको नीति

    काठमाडौँ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई जसरी पनि एक्लो बनाउने नीति लिएका छन् । पार्टीभित्र आफू शक्तिशाली बन्दै गएपछि ओलीले नेपालसहित चार नेतालाई कारवाही गर्ने र उनीसँग निकट रहेका अन्य नेतालाई आफ्नो पक्षमा आउन...

  • भिसा सकिएका अमेरिकी पर्यटक आफ्नो देश फर्कन् मानेनन्

    भिसा सकिएका अमेरिकी पर्यटक आफ्नो देश फर्कन् मानेनन्

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् ।  नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो...