नेकपा एकीकृत समाजवादी रुपन्देहीले पदाधिकारीलाई पूर्णता दियो
बुटवल– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रुपन्देहीले जिल्लाका दिाधिकारीलाई पूर्णता दिएको छ । पार्टीको आइतबार बसेको प्रथम बैठक पदाधिकारीलाई पूर्णता दिएको हो । पार्टीकाअनुसार अध्यक्षमा राजु गुरुङ छन् । उपाध्यक्षमा सिद्धिचरण भट्टराई, सचिवमा अबिराम बिकर सह–सचिबमा सरिता श्रीसलाई चयन गरिएको...





