काँग्रेस सिद्धार्थनगर सभापतिमा खड्का निर्वाचित
भैरहवा– नेपाली काँग्रेस, सिद्धार्थनगर नगरपालिका सभापतिमा कोशिशबहादुर खड्का विजयी भएका छन् । पदाधिकारीमा खड्काको प्यानल नै विजयी भएका हुन् । शनिबार नगरसमिति चयनका लागि निर्वाचन भएको थियो । राति मतगणना सकिएको थियो । सभापतिमा खड्काले १ सय ३९ मत पाए...





