सत्ताको आडमा मोतिपुर औद्योगिक कोरिडोरको जग्गा अतिक्रमण : एमाले
बुटवल– नेकपा एमालेले रुपन्देहीको बुुटवलस्थित मोतिपुर औद्योगिक कोरिडोरको जग्गा अतिक्रमण गरिएकोप्रति आपत्ति जनाएको छ । साथै मोतिपुर औद्योगिक कोरिडोर लगायत विभिन्न सार्वजनिक जग्गामा भइरहेको अतिक्रमणप्रति आपत्ति प्रकट गरेको हो । एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीद्वारा जारी विज्ञप्तीमा भनिएको...





