July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

राजनीति

सुशील कोइरालाको जिल्लामा कांग्रेसको बेहाल

सुशील कोइरालाको जिल्लामा कांग्रेसको बेहाल

भैरहवा– पूर्व पार्टी सभापति तथा प्रधानमन्त्री स्व.सुशील कोइरालाको गृह जिल्ला बा“केमा सधैभरि कांग्रेसलाई लिएर चर्चा हुन्थ्यो । कोइराला जिवित हुँदासम्म पार्टीका क्रियाकलापलाई लिएर राष्ट्रिय राजनीतिको केन्द्रका रुपमा जिल्ला थियो । जिल्लामा पार्टीको आन्तरिक र संसदीयसम्म चुनावले मुलुकको ध्यान आकृष्ट गथ्र्यो । कोइरालाको निधनसँगै उनको गृह जिल्लाको पार्टी राजनीति गिजोलिएको छ । अझ भनौं ‘मियो’बिहीन बनेको…

काँग्रेस बुटवल उपमहानगरमा पाण्डेको प्यानल घोषणा

काँग्रेस बुटवल उपमहानगरमा पाण्डेको प्यानल घोषणा

बुटवल– नेपाली काँग्रेस बुटवल उपमहानगरपालिका सभापतिमा खेलराज पाण्डेको नेतृत्वमा प्यानल घोषणा भएको छ । यही असोज ९ गते हुने उपमहानगर समितिको १४औं अधिवेशनमा सभापतिमा पाण्डे नेतृत्वमा प्यानल घोषणा भएको हो । उनी अहिले पनि उपमहानगर सभापति छन् । पाण्डे समूहबाट उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिवमा छाँया पोखरेल र गंगा पन्थी, सह–सचिवमा देवलाल अर्गली…

  • राष्ट्रिय खेलाडी खड्का काँग्रेस सिद्धार्थनगर सभापतिमा भिड्दै

    राष्ट्रिय खेलाडी खड्का काँग्रेस सिद्धार्थनगर सभापतिमा भिड्दै

    भैरहवा– नेपाली काँग्रेस सिद्धार्थनगर नगर समिति सभापतिमा युवा नेता कोशिषबहादुर खड्काले उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार भैरहवामा पत्रकार सम्मेलन गर्दै खड्काले पदाधिकारीको प्यानल बनाएर सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । काँग्रेस सिद्धार्थनगर सभापतिमा संजीव शर्मा रेग्मीले यसअघि नै...

  • नेकपा एकीकृत समाजवादीद्वारा पदाधिकारीहरु चयन

    नेकपा एकीकृत समाजवादीद्वारा पदाधिकारीहरु चयन

    नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आफ्नो पदाधिकारीहरु टुंग्याएको छ। पार्टीको बिहीबार बिहान भएको सचिवालय बैठकले पदाधिकारी टुंग्याएको हो। जसअनुसार अध्यक्षमा माधवकुमार नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल रहँदा पार्टीको उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल रहेका...

  • नेपालको प्रस्ताव- ‘ओलीविरुद्ध चुनावसम्मै मोर्चाबन्दी’

    नेपालको प्रस्ताव- ‘ओलीविरुद्ध चुनावसम्मै मोर्चाबन्दी’

    नेकपा एकीकृत समाजवादीले आउँदो निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्न प्रस्ताव गरेको छ। मंगलबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको मोर्चाबन्दी कम्तीमा प्रतिनिधिसभाको पूर्णकाल र आगामी निर्वाचनसम्म राख्नुपर्ने प्रस्ताव गरेका हुन्। उनले बैठकमा प्रस्तुत गरेको राजनीतिक...

  • वडासम्मै कांग्रेसमा धाँजा

    वडासम्मै कांग्रेसमा धाँजा

    नेपाली कांग्रेसको सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले पार्टीमा गुटको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर उनको साढे पाँच वर्षे कार्यकालमा कांग्रेसमा गुट–उपगुटको परम्परा झनै झांगिएको छ। त्यसको असर यति बेला वडा तहसम्म देखिएको छ।   १४औं महाधिवेशनअन्तर्गत भदौ १८...

  • लुम्बिनीका दुई सांसदको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

    लुम्बिनीका दुई सांसदको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

    भैरहवा– सर्वोच्च अदालतले नेकपा एमालेले कारवाही गरेका लुम्बिनी प्रदेशका २ जना प्रदेश सांसदलाई पदमुक्त गर्न माग गर्दै दिएको मुद्दाको विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश नदिएको हो...

  • निर्वाचन आयोगसँग सर्वोच्चले माग्यो समाजवादी दल दर्ताको फाइल

    निर्वाचन आयोगसँग सर्वोच्चले माग्यो समाजवादी दल दर्ताको फाइल

    सर्वोच्च अदालतले निर्वाचन आयोगसँग नेकपा एकीकृत समाजवादी दल दर्ताको निर्णयको सक्कल फाइल माग गरेको छ। न्यायाधीशहरु दीपककुमार कार्की र डा. कुमार चुडालको संयुक्त इजलासले नेकपा समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णयको सक्कल फाइल माग गर्ने आदेश दिएको हो। नेकपा...

  • वडादेखि केन्द्रसम्मै माओवादीले निर्वाचनबाट नेतृत्व चयन गर्ने

    वडादेखि केन्द्रसम्मै माओवादीले निर्वाचनबाट नेतृत्व चयन गर्ने

    नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो । माओवादीले आगामी...