July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

राजनीति

युवा संघ सिद्धार्थनगर अध्यक्षमा ठकुरी

युवा संघ सिद्धार्थनगर अध्यक्षमा ठकुरी

भैरहवा– राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर नगर कमिटीको अध्यक्षमा कृष्ण मल्ल ठकुरी निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठनसमेत रहेको संघको भैरहवामा शनिबार भएको आठौं अधिवेशनले ठकुरीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा फिरोज धुनिया, प्रविन आचार्य, समिर कार्की, आयुष अधिकारी, अनिश थापा छन् ।…

लाभका लागि सत्तामा पुग्ने प्रवृत्ति बढ्यो : प्रदेश प्रमुख शेरचन

लाभका लागि सत्तामा पुग्ने प्रवृत्ति बढ्यो : प्रदेश प्रमुख शेरचन

लुम्बिनी– लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले राजनीतिक दलका नेताहरुमा मुलुक समृद्धि बनाउनेभन्दा आफू कसरी समृद्ध बन्ने भन्ने प्रवृत्ति मौलाएको टिप्पणी गरेका छन् । शुक्रबार नेपाल–चीन मैत्री समाज लुम्बिनीद्वारा चीनको राष्ट्रिय दिवसका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले भने, ‘लाभका लागि सत्तामा पुग्ने र त्यहाँ पुगेपछि आफू कसरी समृद्ध हुन्छु भन्ने मानसिकताकै कारण मुलुक…

  • माओवादी अध्यक्ष छाड्न प्रचण्ड तयार

    माओवादी अध्यक्ष छाड्न प्रचण्ड तयार

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्। राम्रो विचारधारा, कार्यदिशा बोकेको, राम्रो काम गरेर आउने साथीलाई बाटो छोडिदिने उनको भनाइ छ। अनेरास्ववियू (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले योग्य व्यक्ति आए आफूले जिम्मेवारीबाट...

  • ‘पोलिटिकल डेडलक’ तोड्न देउवा तयार

    ‘पोलिटिकल डेडलक’ तोड्न देउवा तयार

    सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी कम गर्दै दुई पक्षबीच अल्झिएको राजनीतिक गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार देखिएका छन् । बिहीबार सर्वदलीय बैठक डाकेर सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी घटाउने र संसद्देखि अन्य राष्ट्रिय राजनीतिक मुद्दामा अल्झिएको गाँठो फुकाउने प्रयास...

  • एमालेमा ‘१० भाइ’को संगठित गुट विघटन

    एमालेमा ‘१० भाइ’को संगठित गुट विघटन

    आन्तरिक विवाद समाधान गर्न १० बुँदे सहमति गरी विधान महाधिवेशनमा होमिन लागेको नेकपा एमालेभित्रको संगठित गुट विघटन भएको छ। नवौं महाधिवेशनमा नेतृत्व चयनका क्रममा फरकफरक प्यानलबाट निर्वाचनमा भाग लिएका नेताहरू अहिले छिन्नभिन्न भएपछि एमालेभित्रको संगठित गुट विघटन भएको हो। विधान...

  • मन्त्रिपरिषद् बिस्तारको तयारीमा प्रधानमन्त्री देउवा

    मन्त्रिपरिषद् बिस्तारको तयारीमा प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका छन् । उनले मंगलबार मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका हुन् । सोमबार दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका हुन् । अध्यादेश निष्क्रिय नभइ सरकार बिस्तार भए सत्ता गठबन्धनभित्रका दलहरुमा...

  • एमालेका पन्ध्र सय स्थानीय जनप्रतिनिधिले माधव नेपाललाई रोजे

    एमालेका पन्ध्र सय स्थानीय जनप्रतिनिधिले माधव नेपाललाई रोजे

    नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट विजयी भएका एक हजार ५०५  जना जनप्रतिनिधिले नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन् ।    त्यस्तै जनता समाजवादी पार्टीबाट विजयी भएका ९२१ जनाले पनि नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् ।...

  • काँग्रेस महाधिवेशन : लुम्बिनी प्रदेशमा पौडेल पक्षधर अगाडि

    काँग्रेस महाधिवेशन : लुम्बिनी प्रदेशमा पौडेल पक्षधर अगाडि

    भैरहवा - नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत गत शनिवार भएको पालिकास्तरको अधिवेशनमै पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरबीच कडा प्रतिष्पर्धा देखिएको छ । गाउँनगर अधिवेशनमा दुबै पक्ष प्यानलसहित उत्रिएका थिए । पार्टीका प्रमुख गुटबीच भएको चुनावी...

  • काँग्रेस अधिवेशन : दाङमा  देउवा-पौडेल बराबरी

    काँग्रेस अधिवेशन : दाङमा देउवा-पौडेल बराबरी

    दाङ- नेपाली काँग्रेसको  चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर  देउवा र वरिष्ठ  नेता  रामचन्द्र पौडेल समूहले बराबर स्थानीय तहमा जित निकालेका छन् ।  जिल्लाका १० वटा स्थानीय  तहमध्ये पाँच वटा स्थानीय तह  देउवा  पक्षले विजयी हाँसिल...