गुल्मीका १० तहमा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन
गुल्मी– नेपाली कांग्रेस गुल्मीका अधिकांश स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका दुई नगरपालिका र १० वटा गाउँपालिका गरी १२ स्थानीय तहमध्ये २ वटामा निर्वाचन र...





