सहमतिका लागि संस्थापनले कुनै प्रस्ताव पठाएको छैनः डा.शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संस्थापनले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कुनै प्रस्ताव नपठाएको जानकारी दिएका छन् । सचिवालयमार्फत नेता डा.कोइरालाले सहमतिका लागि ७ बुँदे प्रस्ताव पठाएकोबारे कुनै जानकारी नरहेको बताएका हुन् । ‘बाहिर हल्ला गरिए अनुसार नेपाली कांग्रेस संस्थापन...





