३८ अर्ब हाराहारीको बजेट ल्याउँदै लुम्बिनी सरकार, प्राथमिकतामा कस्ता क्षेत्र ?
दाङ– सोमबार लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेट ल्याउँदैछ । असार १ गते प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत नवौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गर्नेछन् । बेलुका ५ बजेका लागि बोलाइएको बैठकमा...





