July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाचार

चेम्बरले भन्यो- लुम्बिनीको बजेट अपेक्षित नयाँपन र उत्साह जगाउने खालको देखिएन

चेम्बरले भन्यो- लुम्बिनीको बजेट अपेक्षित नयाँपन र उत्साह जगाउने खालको देखिएन

बुटवल– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेपछि चेम्बर अफ कमर्स लुम्बिनीले बजेटप्रति मिश्रित प्रतिक्रिया जनाएको छ । ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ अभियानलाई निरन्तरता दिने गरी ल्याइएको बजेटले केही सकारात्मक संकेत दिए पनि अपेक्षित नयाँपन र उत्साह जगाउने खालको नदेखिएको चेम्बरले जनाएको छ…

लुम्बिनीमा अब मदिरा र सुर्तीजन्य बाहेक अन्य उद्योग दर्ता र नवीकरण निःशुल्क

लुम्बिनीमा अब मदिरा र सुर्तीजन्य बाहेक अन्य उद्योग दर्ता र नवीकरण निःशुल्क

भैरहवा– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–२०८४ को बजेट मार्फत् विभिन्न ७ बुँदामा नीतिगत तथा कार्यगत सुधारका विषयहरु समेटेको छ । आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा नीतिगत सुधारमा जोड दिइएको छ । प्रदेश सरकारले लुम्बिनी प्रदेशलाई उद्योग स्थापना र सञ्चालनको आकर्षक गन्तव्यको रुपमा विकास गर्न मदिराजन्य र सुर्तीजन्य बाहेकका…

  • कस्ता योजना समेटिए लुम्बिनी सरकारको बजेटमा (पढौं पूर्णपाठ)

    कस्ता योजना समेटिए लुम्बिनी सरकारको बजेटमा (पढौं पूर्णपाठ)

    भैरहवा– विभिन्न महत्वकांक्षी योजना समेटेर लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि बजेट ल्याएको छ । सोमबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका छन् । ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ...

  • रूपन्देही उद्योग संघमा अध्यक्षीय परिषद् गठन, संयोजकमा तेजकुमार पाठक

    रूपन्देही उद्योग संघमा अध्यक्षीय परिषद् गठन, संयोजकमा तेजकुमार पाठक

    बुटवल– रुपन्देही उद्योग संघमा नयाँ कार्यसमिति गठनसँगै संस्थागत संरचनालाई थप सुदृढ र व्यवस्थित बनाउने कार्य जारी छ । सोही क्रममा सोमबार पूर्वअध्यक्षहरूको भेलाले पूर्वअध्यक्ष तेजकुमार पाठकको संयोजकत्वमा ‘अध्यक्षीय परिषद् २०८२–२०८४’ गठन गरिएको छ । संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न...

  • मुख्यमन्त्री आचार्य भन्छन्– संचार क्षेत्र कमजोर हुँदा लोकतन्त्रमाथि खतरा बढ्छ

    मुख्यमन्त्री आचार्य भन्छन्– संचार क्षेत्र कमजोर हुँदा लोकतन्त्रमाथि खतरा बढ्छ

    दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्र लोकतन्त्रको मेरुदण्ड भएकाले यसको संरक्षण, प्रवर्द्धन र सुदृढीकरणमा प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले सञ्चारमाध्यममाथि भइरहेको आर्थिक नाकाबन्दी हटाउन माग गर्दै लुम्बिनी प्रदेशको प्रशासनिक...

  • सुस्ताको समस्या समाधानका लागि पहल, सरोकारवाला र सुस्तावासीबीच छलफल

    सुस्ताको समस्या समाधानका लागि पहल, सरोकारवाला र सुस्तावासीबीच छलफल

    पश्चिम नवलपरासी– एक साताअघि भारतीय सशस्त्र सीमा बल (एसएसबी)को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर समस्या समाधानका लागि पहल थालिएको छ। एसएसबीको टोली सुस्ताको नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयले प्रतिवाद गरेका थिए, जसका कारण सीमा...