ट्रयाङक्विलीटी स्पा भैरहवामा पनि, विमानस्थल चलाउन ‘विजनेश’ कै अभाव
भैरहवा–यहाँस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि अनुनय–विनय गर्न थालेकै चार वर्ष पुग्न लाग्यो । आजकाल त विमानस्थल सञ्चालनको विषय उठान नहुने मञ्च नै छैन होला । सामान्य व्यापारको कुरा गर्दा समेत विमानस्थल चलाउनु पर्ने बहस भइहाल्छ । भैरहवाका उद्योगी, व्यवसायी...





