April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

समाचार

रुपन्देहीमा कृषितर्फ सात करोड ३७ लाखको कार्यक्रम

रुपन्देहीमा कृषितर्फ सात करोड ३७ लाखको कार्यक्रम

भैरहवा– कृषि ज्ञान केन्द्र, रुपन्देहीले जिल्लामा कृषि क्षेत्रको विकासका लागि सात करोड ३७ लाख बराबरको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । कृषि उत्पादन, खाद्य तथा पोषण कार्यक्रम, स्मार्ट कृषि गाउँ कार्यक्रम, ब्लक विकास कार्यक्रम, कृषि तथा पशुपन्छी स्रोत तथा प्रविधि सेवा टेवा विस्तार कार्यक्रम लगायतमा आधारित भएर बजेट विनियोजन गरिएको हो । कृषि ज्ञान केन्द्रका…

औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अघि बढाउन सुझाव

औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अघि बढाउन सुझाव

बुटवल– बुटवल मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल भएको छ । बुटवल उपमहानगरपालिकामा भएको छलफलमा उपमहानगर प्रमुख खेलराज पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरे । उनले मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि उपमहानगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने विश्वास दिलाए । २०२२ सालदेखि बसोबास गरिरहेकाहरुको समस्याको समाधान गरेर औद्योगिक क्षेत्र निर्माण…

  • एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित

    एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित

    नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन्। उनले विनोद ढकाललाई ८२ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचनमा ९७७ मत खसेकोमध्ये खतिवडाले कुल ५१२ मत हासिल गरेका हुन्। ढकालले ४३० मत प्राप्त गरे।...

  • गौतमबुद्ध विमानस्थल जग्गा प्रकरणः मिश्रलाई मुआब्जा नदिने समितिको निर्णय

    गौतमबुद्ध विमानस्थल जग्गा प्रकरणः मिश्रलाई मुआब्जा नदिने समितिको निर्णय

    भैरहवा– जिल्ला मुआब्जा निर्धारण समितिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग र पर्खालभित्र पर्ने जग्गा व्यक्तिको नाममा दर्ता गरेर मुआब्जाका लागि माग गरेका पर्वतराजकान्त मिश्रलाई मुआब्जा नदिने निर्णय गरेको छ । भूमाफिया र मालापोत कार्यालयसँगको मिलेमतोमा हदबन्दीका कारण फिल्ड बुकमा...

  • डेंगु संक्रमित रोल्पाका डाँगीको उपचारका क्रममा मृत्यु

    डेंगु संक्रमित रोल्पाका डाँगीको उपचारका क्रममा मृत्यु

    दाङ– रोल्पाका एक डेंगु संक्रमितको दाङमा उपचारका क्रममा मृत्यु भएको छ । दाङसिथत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचाररत रोल्पा माडी गाउँपालिका–२, घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले डेंगु...

  • नागरिक उन्मुक्तिकाे महाधिवेशन पुस २६-२८ सम्म

    नागरिक उन्मुक्तिकाे महाधिवेशन पुस २६-२८ सम्म

    नागरिक उन्मुक्ति पार्टीले प्रथम महाधिवेशनकाे मिति तय गरेकाे छ । जसअनुसार पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६-२८ गतेसम्म टिकापुर, कैलालीमा हुने भएको छ । साथै, हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका सम्पूर्ण कार्यकारी अधिकार संरक्षक रेशमलाल...

  • सकसमा मुख्यमन्त्री चौधरी

    सकसमा मुख्यमन्त्री चौधरी

    दाङ– लुम्बिनी प्रदेशमा खानेपानी, उद्योग र वन मन्त्रालय अझै मन्त्रीविहीन छन् । यी मन्त्रालय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नै सम्हाल्दै आएका छन् । लुम्बिनीमा चौधरीको नेतृत्वमा सरकार गठन भएको पनि पाँच महिना पुगिसकेको छ । यो बीचमा पटक–पटक मन्त्रिपरिषद विस्तार भएको...