आज ७५औँ मदन जन्मजयन्ती
भैरहवा– नेपाली कम्युनिष्ट आन्दोलनमा असल योद्धा मदन भण्डारीको आज ७५ औँ जन्मजयन्ती । आज असार १४ गते वर्ष उनको जन्मजयन्ती मनाइँदै आएको छ । तत्कालीन एमाले महासचिव समेत रहेका मदन कमयुनिष्ट नेताहरुमा असल, दुरदर्शी र धेरैले मन पराउनेमा पर्छन् ।...





