July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

देश

किसान सुक्खाको मारमा परेका बेला धान दिवसको रमझम

किसान सुक्खाको मारमा परेका बेला धान दिवसको रमझम

भैरहवा– लुम्बिनी प्रदेशका अधिकांश किसान मल, बीउ र सिंचाई अभावमा छट्पटिएका बेला सरकारी र निजी संस्थाले सोमबार धुमधाम धान दिवस मनाइरहेका छन् । प्रदेशका पश्चिम नवलपरासीदेखि बर्दियासम्म दिवसमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । सोमबार बिहानबाट धान दिवस र महोत्सवका कार्यक्रम सुरु भइसकेका छन् । सोमबार प्रदेशमा वर्षा भइरहेको छ । त्यसले पनि दिवस मनाउन…

ब्राउन सुगरसहित एक जना पक्राउ

ब्राउन सुगरसहित एक जना पक्राउ

भैरहवा– प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शनिबार बेलुका अन्दाजी ८ बजेको समयमा सिद्धार्थनगर नगरपालिका–३ स्थित आँखा अस्पताल चोक नजिकै लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा रुपन्देहीको मायादेवी गाउँपालिका–६ बस्ने ३४ बर्षिय जगदिश यादव रहेका छन् । उनको साथबाट प्रहरीले १०३ ग्राम…

  • अवैध आयात नरोकिँदा बाँकेमा बर्डफ्लुको उच्च जोखिम

    अवैध आयात नरोकिँदा बाँकेमा बर्डफ्लुको उच्च जोखिम

    बाँके- कुखुरा, चल्ला र अण्डाको आयातमा पूर्ण प्रतिबन्ध लगाए पनि भारतबाट अवैध रूपमा भइरहेको तस्करीका कारण भारतीय सिमावर्ती तराईका जिल्लाहरु बर्डफ्लुको उच्च जोखिममा परेका छन् । भारतसंगको खुल्ला सिमा क्षेत्रमा कडाइ गरिनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । खुला सिमानाको...

  • तिनाउको बाढीमा फसेका एकजनाको उद्धार

    तिनाउको बाढीमा फसेका एकजनाको उद्धार

    बुटवल– तिनाउ नदीमा आएको बाढीले बगाएका एक जनाको सकुशल उद्धार गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४, डिङ्गारनगरस्थित आइतबार बिहान नदीबाट दाउरा निकाल्ने क्रममा गुल्मीको मालिका गाउँपालिका–३, पैयुखर्क घर भई हाल बुटवल–१७, रानीगञ्ज बस्ने ३१ वर्षीय गोरखबहादुर विक फसेका थिए ।...

  • छिनछिनमा हुने विद्युत् कटौतीले हैरानी

    छिनछिनमा हुने विद्युत् कटौतीले हैरानी

    भैरहवा– मुलुक लोडसेडिङ मुक्त घोषणा गरिएको धेरै वर्ष भयो । तर, तालिका नै बनाएर लोडसेडिङ नगरिए पनि अनियमित विद्युतु कटौतीले भैरहवा र असपासमा सर्वसाधरण तथा उद्योगी–व्यवसायी हैरानी खेप्दै आएका छन् । छिनछिनमा जाने विद्युतका कारण घरायसी विद्युतीय उपकरण र उद्योगका...

  • भुटानको पारो र गौतमबुद्ध विमानस्थलबीच सिधा उडान प्रस्ताव

    भुटानको पारो र गौतमबुद्ध विमानस्थलबीच सिधा उडान प्रस्ताव

    लुम्बिनी– नेपाल र भुटानका मन्त्री तथा उच्च अधिकारीहरुबीच लुम्बिनीमा सम्पन्न उच्चस्तरीय द्विपक्षीय वार्तामा नेपालले पारो–लुम्बिनी–बोधगया धार्मिक पर्यटन सर्किट निर्माणको महत्वाकांक्षी प्रस्ताव अघि सारेको छ । यसका लागि भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा हवाई उडान...

  • मदन नेपाली राजनीतिमा राम्रो प्रभाव छाडेका छन्ः ज्ञवाली

    मदन नेपाली राजनीतिमा राम्रो प्रभाव छाडेका छन्ः ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जननेता एवं पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको उच्च सम्मान गर्दै ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार श्रद्धासुमन प्रकट गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै एमाले केन्द्रीय सदस्य ज्ञवालीले भण्डारीले कम्युनिस्ट आन्दोलनमा गरेको योगदानको स्मरण गरेका हुन्। ‘मदन भण्डारी, जसले...