July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

देश

पर्यटक लोभ्याउँदै भैरहवा गार्डेन रिसोर्ट

पर्यटक लोभ्याउँदै भैरहवा गार्डेन रिसोर्ट

भैरहवा– सिद्धार्थनगर नगरपालिका–५, स्थित भैरहवा गार्डेन रिसोर्ट आन्तरिक र बाह्य पर्यटकको रोजाइँ बनेको छ । सिमावर्ती सहर सिद्धार्थनगरको मुटुमा रहेको रिसोर्टमा बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने विदेशीसँगै स्वदेशी पर्यटक भरिभराउ हुने गरेका छन् । सहरको मध्य क्षेत्रमा रहेको रिसोर्ट शान्त र आकर्षक छ । पर्यटकका लागि आवश्यक सबैं सुविधा उपलब्ध रहेको रिसोर्टमा भारतीय आकर्षित गर्न…

गणतन्त्र दिवसको अवसरमा प्रदेश प्रशासनिक केन्द्र परिसरमा सरसफाई

गणतन्त्र दिवसको अवसरमा प्रदेश प्रशासनिक केन्द्र परिसरमा सरसफाई

दाङ– गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका (देउखुरी) स्थित प्रशासनिक केन्द्र परिसरमा सरसफाई गरेको छ । प्रदेश सरकारले जेठ १४ गते बिहान सरसफाई कार्यक्रम आयोजना गर्ने, साँझ दीप प्रज्वलन गर्ने तथा जेठ १५ गते बिहान मूल समारोह आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रशासनिक परिसरसहित सार्वजनिक प्रतिक्षालय आसपासका…

  • बहुमतले पारित भयो लुम्बिनी सरकारको नीति तथा कार्यक्रम

    बहुमतले पारित भयो लुम्बिनी सरकारको नीति तथा कार्यक्रम

    दाङ– लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको आठौं अधिवेशनको आठौं बैठकले आर्थिक वर्ष २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक बर्ष २०८३–०८४...

  • विपद् प्रतिकार्यमा जुट्न मुख्यमन्त्री आचार्यको निर्देशन

    विपद् प्रतिकार्यमा जुट्न मुख्यमन्त्री आचार्यको निर्देशन

    दाङ–मनसुनजन्य विपद् प्रतिकार्यका लागि पूर्व तयारीमा जुट्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मातहतका निकायलाई निर्देशन दिएका छन् । प्रदेश विपद् व्यवस्थापन परिषद्को १३ औं बैठकलाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पानीजन्य विपद्का क्षति यस वर्ष बढ्न सक्ने अनुमान गरिएको बताए...

  • गर्मी छल्न र पर्यटक भुलाउन रूपन्देहीका होटलैपिच्छे अफर

    गर्मी छल्न र पर्यटक भुलाउन रूपन्देहीका होटलैपिच्छे अफर

    भैरहवा– रुपन्देही लगायत सिमावर्ती जिल्लामा अचाक्ली गर्मी भएपछि यहाँका होटलहरुले स्विमिङ पुलमा विभिन्न अफर सार्वजनिक गरेका छन् । गर्मी छल्न आउने स्वदेशी र भारतीय लक्षित गरेर यस्तो अफर सार्वजनिक गरेका हुन् । जिल्लास्थित तारे होटलदेखि वाटर पार्कले पौडीसित जोडेर मनोरञ्जनात्मक...

  • नेपाली सेनाद्वारा नवनिर्मित विद्यालय भवन समुदायमा हस्तान्तरण

    नेपाली सेनाद्वारा नवनिर्मित विद्यालय भवन समुदायमा हस्तान्तरण

    भैरहवा–बिद्यालयका केही कक्षा कोठा जीर्ण भएर पठनपाठनमा समस्या आउन थालेपछि नेपाली सेनाले रुपन्देहीको रोहिणी गाउँपालिका–२, मैनिहवास्थित श्री राम आधारभूत विद्यालयमा दुई कक्षाकोठाको भवन निर्माण गरेको छ । नव निर्मित उक्त भवनको बुधवार उद्घाटन गरि समुदायमा हस्तान्तरण गरिएको छ । नेपाली...

  • मानव अधिकार संरक्षण गर्न आयोग सधैं चनाखो हुनुपर्छः मुख्यमन्त्री आचार्य

    मानव अधिकार संरक्षण गर्न आयोग सधैं चनाखो हुनुपर्छः मुख्यमन्त्री आचार्य

    भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार संरक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोग जतिबेला पनि चनाखो र सक्रिय हुनुपर्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २६ औं वार्षिकोत्सवका अवसरमा बुधबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले...