July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

देश

मानव अधिकार संरक्षण गर्न आयोग सधैं चनाखो हुनुपर्छः मुख्यमन्त्री आचार्य

मानव अधिकार संरक्षण गर्न आयोग सधैं चनाखो हुनुपर्छः मुख्यमन्त्री आचार्य

भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार संरक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोग जतिबेला पनि चनाखो र सक्रिय हुनुपर्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २६ औं वार्षिकोत्सवका अवसरमा बुधबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले राज्यलाई सही मार्गमा उभ्याउने जिम्मेवारी मानव अधिकार आयोगको रहेको बताए । उनले मानव अधिकार संरक्षणको…

भैरहवामा रोलरले च्यापिएर र पौडी खेल्दा तीनजना बालकको मृत्यु

भैरहवामा रोलरले च्यापिएर र पौडी खेल्दा तीनजना बालकको मृत्यु

भैरहवा–पौडी खेल्ने क्रममा डुबेर र खेल मैदानमा राखिएको रोलरले च्यापिएर भैरहवामा एकै दिन तीनजना बालकले ज्यान गुमाएका छन् । उनीहरुमध्ये, १४ महिने एक नाबालक र दुईजना किशोर अवस्थामा स्कुले बिद्यार्थी हुन् । भैरहवास्थित सिद्धार्थ रङ्गशालाभित्र रोलरले च्यापिएर १४ महिने नाबालकको मंगलवार साँझ मृत्यु भएको हो भने मायादेवी गाउँपालिका–८ स्थित घाघरा खोलाको ड्याममा पौडी खेल्ने क्रममा…

  • नीति तथा कार्यक्रममाथि लुम्बिनी प्रदेश सभामा छलफल सुरु

    नीति तथा कार्यक्रममाथि लुम्बिनी प्रदेश सभामा छलफल सुरु

    दाङ– लुम्बिनी प्रदेश सभामा वार्षिक नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सुरु भएको छ । प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत मंगलबार बसेको सातौं बैठकमा आर्थिक वर्ष २०८३–०८४ नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो । प्रदेश प्रमुखबाट प्रस्तुत नीति तथा कार्यक्रममाथि...

  • लुम्बिनी हेरिटेज होटलले ल्यायो आन्तरिक पर्यटक लक्षित सस्तो प्याकेज

    लुम्बिनी हेरिटेज होटलले ल्यायो आन्तरिक पर्यटक लक्षित सस्तो प्याकेज

    भैरहवा– के तपाईं यसपटकको बिदा बुद्ध जन्मस्थल लुम्बिनीमा बिताउने सोंचमा हुनुहुन्छ ? यदि हो भने लक्जरियस तरिकाले बिदा मनाउने तयारी गरिहाल्नुस् है ? लुम्बिनीस्थित पाँचतारे होटल लुम्बिनी हेरिटेजले तपाईं जस्तै पाहुनको सस्तो तर लक्जरियस बिदा मनाउने सपना पूरा गरेको छ...

  • लुम्बिनी प्रदेश सभामा थारु समुदायको प्रथाजनित विधेयक पेश

    लुम्बिनी प्रदेश सभामा थारु समुदायको प्रथाजनित विधेयक पेश

    दाङ– लुम्बिनी प्रदेश सभा बैठकमा ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ पेश गरिएको छ । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले मंगलबारको बैठकमा उक्त विधेयक सभा समक्ष प्रस्तुत गरेका हुन् । प्रदेशमा थारू...

  • खेतीपातीको सिजनकै बेला मल अभाव

    खेतीपातीको सिजनकै बेला मल अभाव

    भैरहवा– मुलुकमै धेरै अन्नबाली उत्पादन हुने लुम्बिनी प्रदेशमा खेतीपातीको सिजन सुरु हुने बेला रासायनिक मलको अभाव खड्किएको छ । प्रदेशस्थित तराईका जिल्लामा अहिले धानको बीउ राख्ने बेला भएको छ । बिउ राख्नु अघि यहाँका किसान मलको खोजीमा भौतारिन बाध्य छन्...

  • लुम्बिनी सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने

    लुम्बिनी सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने

    दाङ– लुम्बिनी प्रदेशमा गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ । दिवसलाई भव्य र मर्यादित रूपमा सम्पन्न गर्न मुख्यमन्त्री चेतनारायण आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गणतन्त्र दिवसको अवसरमा जेठ...

  • लुम्बिनीको मुख्यमन्त्रीमा काँग्रेसको दावी, पद छाड्न एमालेका आचार्यलाई दवाव

    लुम्बिनीको मुख्यमन्त्रीमा काँग्रेसको दावी, पद छाड्न एमालेका आचार्यलाई दवाव

    भैरहवा– नेपाली काँग्रेसले लुम्बिनी प्रदेशको मुख्यमन्त्री आफूले पाउनुपर्ने दावी गरेको छ । अहिले प्रदेशमा काँग्रेस–एमाले, जसपासहितको सरकार छ । पूर्वसहमतीअनुसार पार्टीले मुख्यमन्त्री पाउनु पर्ने काँग्रेसले दावी गरेको हो । प्रदेशमा हाल नेकपा एमालेका संसदीय दलका नेता चेतनारायण आचार्य मुख्यमन्त्री छन्...

  • लुम्बिनी प्रदेश सभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुने

    लुम्बिनी प्रदेश सभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुने

    दाङ– लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत सातौं बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ । बैठकको सुरुमा...