April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

देश

श्रीकृष्ण जन्माष्टमी पर्व र यसको महत्व

श्रीकृष्ण जन्माष्टमी पर्व र यसको महत्व

जन्माष्टमी हिन्दूहरूको प्रमुख पर्व हो । आज विशेष पुजाआरधाना गरेर पर्व मनाइँदैछ । आर्यमिश्रित समुदायको जुनै पनि समारोह र श्रद्धामिश्रित उत्सवमा जहाँ भगवान् श्रीकृष्णको जयन्ती उत्सव मनाइन्छ, त्यो साँच्चै नै दर्शनीय हुन्छ । मन्दिरहरूमा भगवत्प्र्रात मन रमाउने श्रृंगार, भक्तिभाव पुरुष र महिलाहरूले गरेको भगवत् कथाको प्रवचन, विशाल जुलुसहरू र कृष्ण भगवान्को जन्मसम्बन्धी नाटकहरूले यो पर्वलाई…

एमाले लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल दुई मतान्तरले विजयी

एमाले लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल दुई मतान्तरले विजयी

भैरहवा– पदाधिकारीमा बहुमतसहित एमाले लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल दुइ मतले विजयी भएका छन् । बुधबार बिहान पूरा भएको मतगणना अनुसार कँडेलले प्रतिष्पर्धी प्युठानका हरि रिजाललाई २ मत अन्तरले हराएका हुन् । रिजालले सुरुवाती अग्रता हासिल गरे पनि अन्तिममा कडा प्रतिष्पर्धा भएको थियो । अधिवेशनका निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीका अनसार कँडेलले ४ सय…

  • एमाले लुम्बिनी अधिवेशनः ९६५ मत खस्यो, साँझसम्म नतिजा आउने

    एमाले लुम्बिनी अधिवेशनः ९६५ मत खस्यो, साँझसम्म नतिजा आउने

    बुटवल– नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनमा मध्यान्न मतदान सकिएको छ । बिहान ८ बजेदेखि सुरू भएको मतदानमा दिउँसो १ बजेसम्म समयावधि तोकिएको थियो । तर, मतदानस्थल प्रवेश गरिसक्नेहरुले थप दुई घण्टा मत खसाल्न पाए । मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले...

  • भीम अस्पतालमा एन्टी रेबिज भ्याक्सिन सकिएपछि समस्या

    भीम अस्पतालमा एन्टी रेबिज भ्याक्सिन सकिएपछि समस्या

    भैरहवा– कुकुरले टोकेर उपचारका लागि दैनिक ३० देखि ४० जनासम्म विरामी आउने गरेको भैरहवास्थित भीम अस्पतालमा यतिवेला ‘एन्टी रेबिज भ्याक्सिन’ उपलब्ध छैन । सरकारी स्तरबाट निःशुल्क उपलब्ध गराइने उक्त भ्याक्सिन अस्पतालमा बिगत पाँच दिनदेखि सकिएको हो । भ्याक्सिन नपाइनाले निम्न...

  • जब भैरहवा क्रिकेटमा झुम्यो

    जब भैरहवा क्रिकेटमा झुम्यो

    भैरहवा– क्रिकेटप्रति लाखौं नेपालीले माया दर्शाएको साँझको चर्चा गर्दा हामी एक दिन पछाडी फर्किनु पर्छ । अर्थात् सोमबारका हाम्रा गतिविधि सम्झिनु पर्छ । मंगलबार बिहान यो खबर लेख्ने बेलासम्म धेरै क्रिकेट फ्यानको निद्रा खुलेको छैन होला । नेपालले सोमबार विश्वि...

  • एमाले लुम्बिनीमा नेतृत्व चयनका लागि मतदान सुरु

    एमाले लुम्बिनीमा नेतृत्व चयनका लागि मतदान सुरु

    बुटवल- सहमती नभए पछि नेकपा एमालेको लुम्बिनी प्रदेशको नेतृत्वको चयनका लागि मतदान सुरु भएको छ । निर्वाचन समितिले मंगलबार बिहान ८ बजेबाट मतदान सुरु गराएको हो । सोमबार राति १० बजेबाट मतदानको तयारी गरेको भए पनि प्रशासनको आग्रहमा मंगलबारलाई सारिएको...

  • भ्रष्टाचारी ढिलोचाँडो जेल जान्छन्ः अध्यक्ष बराल

    भ्रष्टाचारी ढिलोचाँडो जेल जान्छन्ः अध्यक्ष बराल

    बुटवल– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले समाजमा भ्रष्टाचार गर्नेहरूको रवाफ सकिएको बताएका छन् । माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारीलाई जेल पठाएर दुर्गन्धित भएको नेपाली राजनीतिमा सफाई गरेको जिकिर गर्दै अध्यक्ष बरालले सबै दलभित्रका भ्रष्टहरूको निद्रा खलबलिएको...

  • देवदहका पुरातात्विक क्षेत्रमा वृक्षारोपण

    देवदहका पुरातात्विक क्षेत्रमा वृक्षारोपण

    लुम्बिनी– लुम्बिनी विकास कोषले बुद्धको मावली देवदहस्थित विभिन्न पुरातात्विक क्षेत्रहरुमा बृक्षारोपण गरेको छ । कोषले बैरीमाई, कन्यामाई, भवानीपुर र देवदह सम्पर्क कार्यालय परिसरमा आँप, बेल, बेलौती, अशोक, कागती, तेजपत्ता, निम, कपुर, फूल लगायतका विभिन्न प्रजातीका एक सय बढी विरुवा बृक्षारोपण...