May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

संविधानअनुसार कदम चाल्छु : प्रदेश प्रमुख शेरचन

संविधानअनुसार कदम चाल्छु : प्रदेश प्रमुख शेरचन

भैरहवा–लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आफूले संविधान र कानूनअनुसार कदम चाल्ने बताएका छन् । शंकर पोखरेल नेतृत्वको वर्तमान प्रदेश सरकार अल्पमतमा परिसकेको भन्दै धारा १६८ (२) अनुसार बहुमतको सरकार गठन गर्न विपक्षीहरुले बुझाएको समावेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले संविधानविद् र सरोकारवालाहरुसँग छलफल गरेर छिट्टै संवैधानिक कदम चाल्ने बताएका हुन् । प्रदेशसभाका ८० सदस्य मध्ये…

लुम्बिनी पछिको गन्तव्य बन्नसक्छ गैडहवा ताल

लुम्बिनी पछिको गन्तव्य बन्नसक्छ गैडहवा ताल

भैरहवा – रुपन्देहीमा पर्यटनको प्रचूर सम्भावना छ । विश्व पर्यटन केन्द्र लुम्बिनीले पनि यहाँको पर्यटन विकासमा ठूलो टेवा पुर्याएको छ । तर, यही लुम्बिनीको नजिकै रहेका पर्यटकीयस्थल भने प्रचार–प्रसार अभावमा ओझेलमा छन् । लुम्बिनी नजिकै रहेको गैडहवा ताल लुम्बिनी आउनेहरुका लागि आकर्षण बन्न सक्छ । गैडहवा गाउँपालिका–४ मा रहेको यो मानव निर्मित ताल हो ।…

  • चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

    चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका अधिकांस भू–भागमा सामान्य बदली रही  प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको...

  • बौद्ध ल्याण्डको अध्यक्ष सुनार

    बौद्ध ल्याण्डको अध्यक्ष सुनार

    भैरहवा– रोट्रयाक क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डको वर्ष २०२१/२०२२ को अध्यक्ष दीक्षा सुनार चयन भएकी छन् । नयाँ कार्यसमितिको पदस्थापन समेत भएको छ । वर्ष २०२०/२०२१ का अध्यक्ष अस्मित लाम्गादेले नयाँ निर्वाचित अध्यक्ष सुनारलाई पद हस्तान्तरण गरेका हुन् । पद...

  • सांसद न्यौपाने र पन्थीको मुद्दामा सर्वोच्चले दिएन उत्प्रेषणको आदेश

    सांसद न्यौपाने र पन्थीको मुद्दामा सर्वोच्चले दिएन उत्प्रेषणको आदेश

    भैरहवा– लुम्बिनी प्रदेशसभाका पदमुक्त सदस्यहरु दधिराम न्यौपाने र दिनेश पन्थीको मुद्दामा सर्वोच्च अदालतले उत्प्रेषण आदेश दिन अस्वीकार गरेको छ । उनीहरुले पद बहालीका लागि सर्वोच्चमा उत्प्रेषणको आदेश माग गरेका थिए । सर्वोच्चले अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिट निबेदनको...

  • थप २५६८ कोरोना संक्रमण, १८ जनाको मृत्यु

    थप २५६८ कोरोना संक्रमण, १८ जनाको मृत्यु

    नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ४०२ पीसीआर परीक्षण गर्दा १ हजार ९८१ जना र ४ हजार २३४ एन्टिजेन परीक्षण गर्दा ५८७ जनामा संक्रमण पुष्टि भएको हो।...

  • लायन्सको सेवा गाउँ–गाउँ केन्द्रित गर्न जोड

    लायन्सको सेवा गाउँ–गाउँ केन्द्रित गर्न जोड

    भैरहवा– लायन्स अगुवाहरुले सेवालाई गाउँ–बस्तीमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले अबका दिनमा ग्रामीण क्षेत्रहरुमा क्लब स्थापना गरी त्यहाँको सेवामा लाग्नुपर्ने बताए । लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीद्वारा खोलिएका नयाँ तीन वटा क्लबहरुको उद्घाटन समारोहमा बोल्ने लायन्स अगुवाले यस्तो...

  • रूपन्देहीमा आत्माहत्याको अवस्था डरलाग्दो

    रूपन्देहीमा आत्माहत्याको अवस्था डरलाग्दो

    भैरहवा– रुपन्देहीमा आत्माहत्याको अवस्था निकै डरलाग्दो छ । बालबालिकादेखि बृद्ध उमेर समूहका व्यक्तिले आत्माहत्या गर्ने गरेका छन् । सबैभन्दा धेरै १६–२५ वर्ष उमेर समूहका युवाले आत्माहत्या गर्ने गरेको तथ्यांक छ । यो उमेर समूह भनेको उर्जावान बेला हो । राष्ट्रको...