May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

पाण्डेय, लम्साल र यादवको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

पाण्डेय, लम्साल र यादवको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

भैरहवा– पदमुक्त लुम्बिनीका तीन पूर्वसांसदले पदबहाली माग्दै दिएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासनमा परेपछि लुम्बिनी प्रदेशसभा सचिवालयले सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे लम्साललाई पदमुक्त गरेको थियो । सर्वोच्चले सोमबार उनीहरुको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । न्यायाधीश ईश्वरप्रसाद…

गाउँमा झन लापरबाही, मास्क लगाएका भेट्नै मुस्किल

गाउँमा झन लापरबाही, मास्क लगाएका भेट्नै मुस्किल

भैरहवा – चार हप्ता अघि रुपन्देहीमा सक्रिय संक्रमितको संख्या दुई सय थियो । अहिले त्यो बढेर ४५७ पुगेको छ । पछिल्ला दुई हप्तामा संक्रमण झनै बढ्न थालेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण उकालो लागेको हो । जिल्लाको सहरदेखि ग्रामीण क्षेत्रसम्म न सावधानी अपनाइएको छ न त भौतिक दूरी नै कायम गरिएको…

  • अस्पतालका शय्या फेरि भरिन थाले

    अस्पतालका शय्या फेरि भरिन थाले

    कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार देशभरका अस्पतालमा १ सय ८१ संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै, ८ सय २ जना आईसीयूमा उपचाररत छन् । यसअघि शनिबार १...

  • बुधबारसम्मै मनसुनी वायुको प्रभाव

    बुधबारसम्मै मनसुनी वायुको प्रभाव

    हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। जसले देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ  र केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। सोमबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ , लुम्बिनी प्रदेश र...

  • ‘नो मास्क, नो मुभमेन्ट’मा प्रहरीसँग लायन्स ओमसतिया

    ‘नो मास्क, नो मुभमेन्ट’मा प्रहरीसँग लायन्स ओमसतिया

    भैरहवा– लायन्स क्लब अफ ओमसतिया ग्रिन सिटीले नेपाल प्रहरीसँगको सहकार्यमा ‘नो मास्क, नो मुभमेन्ट’ अर्थात् मास्क नलगाई नहिंड्नु कार्यक्रम सुरु गरेको छ । ओमसतिया–४, बालपुरबाट आइतबार कार्यक्रम सुरु गरिएको हो । कार्यक्रम शुभारम्भ गर्दै इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी...

  • लुम्बिनीको विशेष अधिवेशन आह्वानविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ

    लुम्बिनीको विशेष अधिवेशन आह्वानविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ

    भैरहवा– सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको प्रदेशसभाको विशेष अधिवेशनविरुद्ध परेको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी चार दलको गठवन्धनले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन बोलाउन समावेदन गरेका थिए ।...

  • सिउबा संघलाई योजना बनाएर व्यवसायिक हीतमा काम गर्न सुझाव

    सिउबा संघलाई योजना बनाएर व्यवसायिक हीतमा काम गर्न सुझाव

    भैरहवा– सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीलाई परामर्श दाताहरुले उद्योगी–व्यवसायीको हीतमा योजना बनाएर काम गर्न सुझाएका छन् । आइतबार संघले आयोजना गरेको परामर्श समितिको बैठकमा यस्तो सुझाव आएको हो । परामर्श समिति सदस्य अर्थशास्त्री प्राध्यापक डा.शम्भुकुमार गुप्ताले कोभिड–१९ ले संकटग्रस्त अर्थतन्त्रलाई...

  • ५० हजार किसानलाई आलु खेतीमा लगाउने योजना

    ५० हजार किसानलाई आलु खेतीमा लगाउने योजना

    भैरहवा– यहाँको एउटा उद्योल कम्तिमा ५० हजार किसानलाई व्यवसायिक आलु खेतीमा लगाउने गरी योजना अघि सारेको छ । वि.सं. २०८० सम्ममा लुम्बिनी प्रदेशका तराईका जिल्लाका ५० हजार बढी किसानलाई आलु खेतीमा लगाउने उद्योगले योजना बनाएको हो । रुपन्देहीको शुद्धोधनमा फस्र्ट...

  • यस्ता छन् गठबन्धन सरकारका न्यूनतम साझा कार्यक्रम

    यस्ता छन् गठबन्धन सरकारका न्यूनतम साझा कार्यक्रम

    गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममार्फत कार्यक्रम निर्धारण गर्न गठित समितिका संयोजक पूर्णबहादुर खड्काले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पालमा भएको भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउने प्रतिबद्धता...