गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु
गुल्मी– ट्याक्टर दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु भएको छ । लु ३ त ३९९ नम्बरको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । सत्यवति गाउँपालिका–६, हटियामा बुधबार राती दुर्घटना हुँदा चालक रुरु क्षेत्र गाउँपालिका–५ का ३३ ववर्षीय दीपक...





