राजीनामा दिनुअघि पोखरेलले गराए मन्त्रिपरिषदबाट यस्ता निर्णय
बुटवल– पदबाट राजीनामा दिनुभन्दा केही घण्टा अघि मन्त्रिपरिषद बैठक राखेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विभिन्न निर्णय गरेका छन् । मन्त्रिपरिषद बैठकले उद्योग दर्ताका लागि पूर्ण छुट दिने निर्णय गरेको छ । प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन दोस्रो संशोधन निर्देशिका...





