ओभरलोड बोकेको भन्दै व्यवसायीले रोके बेलहिया नाकामा भारतीय मालबाहक गाडी
भैरहवा– भारतीय मालबाहक गाडीका कारण आफूहरु मर्कामा परेको भन्दै रुपन्देहीका ट्रक व्यवसायीले बेलहिया नाकामा भारतीय मालबाहक सवारी रोकेका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले भारतीय ओभरलोड बोकेका गाडीका कारण आफूहरुका सवारी खाली बस्नु परेको र नेपालका सडक संजाल भत्किएको भन्दै...





