May 28, 2026, Thursday
२०८३ जेष्ठ १५ शुक्रबार

देश

केसीको सिंढी : शिक्षक–जनयुद्ध–मुख्यमन्त्रीसम्म

केसीको सिंढी : शिक्षक–जनयुद्ध–मुख्यमन्त्रीसम्म

भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त कुलप्रसाद केसीले राजनीतिक जीवनमा धेरै आरोह–अवरोह पार गरेका छन् । यहीबीच उनी लुम्बिनीको मुख्यमन्त्री भएका छन् । चुनौति थुप्रै छन् । यद्यपि सरकारमा काम गरेको उनमा अनुभव छ । नेकपामा आएको राजीतिक धु्रविकरण र एमाले माओवादी केन्द्र पूर्ववतः अवस्थामा फर्किएपछि तत्कालीन समयमा लुम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्री थिए, केसी ।…

लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा पदभार ग्रहण

लुम्बिनीका मुख्यमन्त्री केसीद्वारा पदभार ग्रहण

बुटवल– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख कार्यालयमा सपथ लिएपछि मुख्यमन्त्री कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन् । संविधानको धारा १६८(२) अनुसार चार दलको गठबन्धनको समर्थनमा केसी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेकपा माओवादी केन्द्रका केसीले आज सँझ प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनियताको सपथ लिएका…

  • जवर्जस्ती करणी आरोपमा सम्मरीमाईका अध्यक्ष शुक्ल पक्राउ

    जवर्जस्ती करणी आरोपमा सम्मरीमाईका अध्यक्ष शुक्ल पक्राउ

    भैरहवा– रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् । जबर्जस्ती करणी उद्योग गरेको आरोपमा अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) लाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय ३० वर्षीय महिलाले करणी गरेको आरोप उनलाई लगाएकी हुन् । ती महिलाले जिल्ला प्रहरी कार्यालय,...

  • लुम्बिनीका मुख्यमन्त्री केसीले लिए सपथ

    लुम्बिनीका मुख्यमन्त्री केसीले लिए सपथ

    बुटवल– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीदे सपथ लिएका छन् । माओवादी केन्द्रका सांसद केसीले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार नियुक्त भएका केसीले प्रदेश प्रमुख...

  • नवनियुक्त ६ मन्त्रीले लिए सपथ

    नवनियुक्त ६ मन्त्रीले लिए सपथ

    भैरहवा– लुम्बिनी प्रदेशका नवनियुक्त ६ जना मन्त्रीले सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्रीको नेतृत्वमा सरकार सहभागी भएका मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् । मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषदमा ग्रामीण तथा शहरी विकास मन्त्रीमा डिल्ली चौधरी, आर्थिक मामिला तथा योजना...

  • लुम्बिनीमा चार दलको समर्थनमा माओवादीका केसीको मुख्यमन्त्रीमा दावी पेस

    लुम्बिनीमा चार दलको समर्थनमा माओवादीका केसीको मुख्यमन्त्रीमा दावी पेस

    बुटवल – चार दलीय गठबन्धनले लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ...

  • लुम्बिनीमा केसी मुख्यमन्त्री बन्दै, चौधरी र यादव मन्त्री बन्ने पक्का

    लुम्बिनीमा केसी मुख्यमन्त्री बन्दै, चौधरी र यादव मन्त्री बन्ने पक्का

    भैरहवा – लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले सरकारको दावी पेस गर्दै छन् । बुधबार शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले २२ घण्टाको समय दिएर सरकारको दावी पेस गर्न दलहरुलाई आह्वान गरेका थिए । विपक्षी नेपाली काँग्रेस, नेकपा माओवादी...

  • ओलीपथले सत्ता–शक्तिबाट बार्दलीमा पोखरेल

    ओलीपथले सत्ता–शक्तिबाट बार्दलीमा पोखरेल

    बुटवल - लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलको परिचय इमान्दार बामपन्थी नेता हो । सुस्त र मिठो बोली, शालीन स्वभाव, विषयवस्तु बुझ्न सक्ने, तार्किक क्षमता उनको अर्को छवि हो । केन्द्रको राजनीतिमा प्रभाव जमाएका पोखरेल २०७४ को निर्वाचनमा एमाले र...

  • आज मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने

    आज मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने

    मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका  एक/दुई स्थानहरुमा भने मेघ गर्जन र चट्याङ्ग सहित...