May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

देश

थप २,५४८ मा कोरोना, ५५ जनाको मृत्यु

थप २,५४८ मा कोरोना, ५५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ५४८ जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार ३७८ वटा नमुनाको परीक्षण गर्दा २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो ।  त्यस्तै पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेकोे छ ।  त्यस्तै पछिल्लो…

जो अब्बल कहलिए, उनैलाई हटाउन लुम्बिनी सरकारको हतारो

जो अब्बल कहलिए, उनैलाई हटाउन लुम्बिनी सरकारको हतारो

भैरहवा – कोरोनाको पहिलो र दोस्रो लहरमा रातदिन नभनी काम गरे । दोस्रो लहरले रुपन्देही निकै आक्रान्त बन्यो । यस्तो अवस्थामा लुम्बिनी प्रादेशिक अस्पताल अब्बल ठहरियो । अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. राजेन्द्र खनालले त्यसको नेतृत्व गरे । रुपन्देही मात्रै होइन्, साविक लुम्बिनी अंचलसहित प्यूठानका विरामी समेत यहाँ उपचारमा आए । राम्रो व्यवस्थापन र नेतृत्वदायी…

  • छिट्टै ‘विशेष आर्थिक प्याकेज’ ल्याउँदै सरकार

    छिट्टै ‘विशेष आर्थिक प्याकेज’ ल्याउँदै सरकार

    कोभिडले संकटग्रस्त आर्थिक क्षेत्रको पुनरुत्थान गर्न सरकारले छिट्टै विशेष आर्थिक प्याकेज ल्याउने भएको छ । नेपाली कांग्रेस, माओवादी र जसपाका नेताहरू सम्मिलित ७ सदस्यीय कार्यदलले तयार पारेको ‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’ मा कोभिडका कारण संकटग्रस्त उद्योगधन्दा, पर्यटन व्यवसाय,...

  • मौसम: दिउँसाे सामान्यदेखि पूर्ण बदली, राति भारी वर्षा

    मौसम: दिउँसाे सामान्यदेखि पूर्ण बदली, राति भारी वर्षा

    देशभर आइतबारको मौसममा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन्। अहिले बिहान अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदलीको अवस्था रहेको छ। बागमती, गण्डकी, र...

  • स्खलित पोखरेल : संसद छल्नेदेखि सांसद ‘बन्धक’सम्म

    स्खलित पोखरेल : संसद छल्नेदेखि सांसद ‘बन्धक’सम्म

    भैरहवा– मुलुकमा लोकतन्त्र बहालीपछि जुनसुकै नाम र किसिमका निरंकुश कदम र शैली मान्य छैन । दोस्रो जनआन्दोलनपछि राज्य पुनःसंरचना गर्दा स्थानीय तहदेखि संघसम्म समाबेशी प्रतिनिधित्वका लागि समावेशी साशन व्यवस्था प्रत्याभूत गरिएको छ । सबै वर्ग, क्षेत्र, समुदाय र पछाडी पारिएका...

  • ‘नेपाल मास्क अभियान’ आजबाट सुरु

    ‘नेपाल मास्क अभियान’ आजबाट सुरु

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ। ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सुरु गरेको हो।  मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न...

  • कपिलवस्तुको करदाता सेवा कार्यालयमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

    कपिलवस्तुको करदाता सेवा कार्यालयमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

    सिभिल बैंकले कपिलवस्तुको तौलिहवा–१ स्थित करदाता सेवा कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन आन्तरिक राजस्व (कपिलवस्तु) कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरेका हुन्। अब त्यस क्षेत्रका सेवाग्राहीले आन्तरिक राजस्व विभागसँग सम्बन्धित करको भुक्तानी सिभिल...

  • मुख्यमन्त्री पोखरेललाई फौजदारी अभियोग लगाउन दवाव

    मुख्यमन्त्री पोखरेललाई फौजदारी अभियोग लगाउन दवाव

    भैरहवा– सांसदलाई अपहरण शैलीमा आफ्नै निवासमा बन्धक बनाएको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फौजदारी अभियोग लगाउन दवाव सुरु भएको छ । नेपाल महिला संघ रुपन्देहीले मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनमा महिला सांसदमाथि फौजदारी अपराध भएको आरोप लगाएको हो । आजै...

  • उद्योगी–व्यवसायीलाई कोरोनाबिरुद्धको खोप

    उद्योगी–व्यवसायीलाई कोरोनाबिरुद्धको खोप

    बुटवल– बुटवल उद्योग बाणिज्य संघको पहलमा संघका सदस्य उद्योगी व्यबसायीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । संघको पहल तथा समन्वय र जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको सहयोगमा संघका सदस्य उद्योगी व्यबसायीलाई कोरोनाबिरुद्धको खोप लगाइएको हो । बिहीबार र शुक्रबार सिद्धार्थ बाल तथा...