स्याललाई हानेको गोली छोरालाई लागेर मृत्यु
पाल्पा– बाबुले स्याललाई ताकेर हानेको गोली लाग्दा पाल्पाको रिब्दीकोटमा छोराको ज्यान गएको छ । रिब्दीकोट–६, ठिमुरेस्थित तल्लोताल गाउँमा स्याललाई हानेको गोली लागेर धनबहादुर लम्तरीको मृत्यु भएको हो । स्थानीय ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई बन्दुक हान्दा आफ्नै ३५ वर्षीय छोरा...





