मलाई एमालेको ह्वीप लाग्दैनः मन्त्री शाही
बुटवल– लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री अजय शाहीले आफूलाई एमालेको ह्वीप नलाग्ने दावी गरेका छन् । ‘म स्वतन्त्र सांसद भएकाले एमालेको ह्वीप लाग्दैन’, उनले भने, ‘त्यसैले स्पष्टिकरण सोध्नुको कुनै अर्थ छैन ।’ चार दलीय गठबन्धनसँग मिलेर कुलप्रसाद केसी नेतृत्वको सरकारमा...





