May 28, 2026, Thursday
२०८३ जेष्ठ १५ शुक्रबार

देश

लुम्बिनीमा शाही र वलीलाई सांसदबाट हटाउन सभामुखलाई एमालेको पत्र

लुम्बिनीमा शाही र वलीलाई सांसदबाट हटाउन सभामुखलाई एमालेको पत्र

भैरहवा– नेकपा एमालेले लुम्बिनी प्रदेशका सांसद अजय शाही र बिमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको छ । पार्टीबाट कारबाही गर्दै सांसदबाट हटाउन एमालेले पत्र बुझाएको हो । मंगलबार सभामुख पूर्णबहादुर घर्तीलाई भेटेर पत्र बुझाएको एमाले संसदीय दलका मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिए । ‘सूर्य चिन्ह लिएर निर्वाचित शाही र वलीले पार्टी र…

सरकारी जमिन मिचेको आरोप लागेको टाइगर प्यालेस बेचिँदै, अदालतमा अवहेलना मुद्दा

सरकारी जमिन मिचेको आरोप लागेको टाइगर प्यालेस बेचिँदै, अदालतमा अवहेलना मुद्दा

भैरहवा – सरकारी जमिन मिचेको आरोपमा विवादित बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेस रिसोर्ट विक्री प्रक्रिया अघि बढेको छ । रुपन्देहीको तिलोत्तमाका व्यापारी बालकृष्ण भुसालले उक्त रिसोर्ट किन्दै छन् । पाँच तारे यो रिसोर्टले अदालतको आदेश विपरीत विक्री प्रक्रिया अगाडि बढाइएको हो । तत्कालीन भैरहवा–लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजनाको करिब १० कठ्ठा १८ धुर…

  • आकांक्षी खुशी पार्न लुम्बिनीमा मन्त्रालय फुटाउने तयारी

    आकांक्षी खुशी पार्न लुम्बिनीमा मन्त्रालय फुटाउने तयारी

    भैरहवा– आकांक्षी खुशी पार्न राज्यकोषमा भार हुने गरी लुम्बिनी प्रदेशमा मन्त्रिपरिषदको संख्या बढाउने तयारी थालिएको छ । यहाँ चार दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन्...

  • आजदेखि लुम्बिनी प्रदेशसभाको दिउँदे अधिवेशन

    आजदेखि लुम्बिनी प्रदेशसभाको दिउँदे अधिवेशन

    बुटवल – आज लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनको बैठक बस्दैछ । लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले आजको बैठकमा सम्बोधन गर्ने कार्यसूची राखिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते मंगलबार १ बजे बस्नेगरी यसअघि नवौं अधिवेशन आह्वान गरेका थिए...

  • यी ठाउँमा आज भारी वर्षाको सम्भावना

    यी ठाउँमा आज भारी वर्षाको सम्भावना

    हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू-भागमा तराई नजिक रहेको छ भने पूर्वी भू-भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ। बङ्गालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र...

  • प्रशासनमा क्षयरोग तथा कोभिड–१९ स्क्रिनिङ्ग कर्नर स्थापना

    प्रशासनमा क्षयरोग तथा कोभिड–१९ स्क्रिनिङ्ग कर्नर स्थापना

    भैरहवा – सेवाग्राहीलाई क्षयरोगका लक्षण बारे जानकारी दिई कुनै लक्षण भएमा निःशुल्क क्षयरोग परीक्षण गर्ने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा क्षयरोग तथा कोभिड–१९ स्क्रिनिङ्ग कर्नर स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ग र रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले...

  • संघद्वारा एक महिनाको भाडा छुट

    संघद्वारा एक महिनाको भाडा छुट

    बुटवल– बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले संगम पथमा रहेको संघको भवनमा भाडामा व्यबसाय सञ्चालन गरेका व्यबसायीहरुलाई एक महिनाको भाडा छुट गरेको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले एक महिनाको भाडा छुट गर्नुको साथै चालु वर्ष भाडा बृद्धि नगर्ने निर्णय...

  • अख्तियारद्वारा भैरहवा–लुम्बिनी–तौलिहवा सडकको गुणस्तर छानविन सुरु

    अख्तियारद्वारा भैरहवा–लुम्बिनी–तौलिहवा सडकको गुणस्तर छानविन सुरु

    भैरहवा – अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयले भैरहवा–लुम्बिनी–तौलिहवा सडकको गुणस्तर (प्राविधिक परीक्षण अध्ययन) छानविन सुरु गरेको छ । अख्तियारले इन्जिनियर सुदीप आचार्यको नेतृत्वमा चार सदस्यीय टोली सडकमा खटाएर सोमबारबाट छानविन थालेको हो । विश्व पर्यटन केन्द्र लुम्बिनीलाई सहज सडकमार्गले...

  • मायादेवी मन्दिर खुलेपछि लुम्बिनीमा चहलपहल

    मायादेवी मन्दिर खुलेपछि लुम्बिनीमा चहलपहल

    लुम्बिनी – साढे ३ महिनापछि लुम्बिनीस्थित मायादेबी मन्दिर खुला गरिएपछि यहाँ भ्रमणमा आउने पर्यटक बढ्ने आशा गरिएको छ । कोरोना संक्रमण बढेपछि मन्दिर प्रवेशमा रोक लगाइएको थियो । स्थानीय पर्यटन व्यावसायीले दर्शनार्थीका लागि मन्दिर खोल्नु पर्ने माग गर्दै आएका थिए...