May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

मुख्य समाचार

रोहिणीद्वारा भीम अस्पताललाई पाँच लाख सहयोग

रोहिणीद्वारा भीम अस्पताललाई पाँच लाख सहयोग

भैरहवा, जेठ ३ । रुपन्देहीको रोहिणी गाउँपालिकाले भैरहवास्थित भीम अस्पताललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । आर्थिक अभावमा कोरोना संक्रमितको उपचार प्रभावित नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले अस्पताललाई सहयोग गरेको हो । गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले उक्त रुपैयाँ बराबरको चेक सोमबार अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.शकुन्तला गुप्तालाई हस्तान्तरण गरे । अध्यक्ष यादवले जिल्लास्थित सरकारी अस्पतालको…

आज मदन-आश्रित स्मृति दिवस, २८ वर्षसम्म पनि घटनाबारे सत्यतथ्य बाहिर आएन

आज मदन-आश्रित स्मृति दिवस, २८ वर्षसम्म पनि घटनाबारे सत्यतथ्य बाहिर आएन

भैरहवा, जेठ ३ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको आज २८ औं स्मृति दिवस । कोरोना महामारीबाट बच्दै स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गरेर बिभिन्न कार्यक्रम गरी स्मरण गरिँदैछ छ । एमालेले देशभर मदन–आश्रित स्मृति दिवस मनाउने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुस्थित पार्टी मुख्यालय पुगेर त्यहाँ…

  • कोरोना उपचारमा प्रयोग हुने औषधि उत्पादन बन्द

    कोरोना उपचारमा प्रयोग हुने औषधि उत्पादन बन्द

    कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द भएको छ । नेपाली औषधि उत्पादक कम्पनीहरूले कोरोना बिरामीको उपचारको क्रममा प्रयोग हुने प्यारासिटामोल, जिंक, भिटामिन ‘सी’ र फोक्सोको संक्रमणको उपचारका लागि प्रयोग हुने डक्सिसाइक्लिन तथा एजिथ्रोमाइसिन एन्टिबायोटिक लगायत औषधि उत्पादन गर्न छाडेका...

  • घट्न थाल्यो संक्रमण र मृत्युदर

    घट्न थाल्यो संक्रमण र मृत्युदर

    कोरोना भाइरसबाट हुने दैनिक संक्रमण र मृत्युदर केही दिनयता घट्न थालेको छ। यससँगै निको हुनेको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा मुलुकभर आइतबार ७ हजार ३ सय ६८ संक्रमित थपिएका छन्। यही अवधिमा १ सय ४५ जनाको मृत्यु भएको...

  • संंघ र प्रदेश सरकारको उपेक्षामा भीम अस्पताल

    संंघ र प्रदेश सरकारको उपेक्षामा भीम अस्पताल

    भैरहवा, जेठ २ । भीम अस्पतालमा डेढ महिना अघिसम्म चिकित्सक प्रदीप पन्थी फिजिसियनका रुपमा कार्यरत थिए । स्वास्थ्य मन्त्रालयले गत चैत २२ गते सरुवा गरिदियो । कोरोना अस्पतालको फोकल पर्सन समेत रहेका अर्का चिकित्सक एमडीजीपी (जनरल प्राक्टिस) सुनिल प्रजापतीको पनि...

  • अक्सिजन सकिएको विज्ञप्ती होडको त्रासमा नागरिक

    अक्सिजन सकिएको विज्ञप्ती होडको त्रासमा नागरिक

    भैरहवा, जेठ २ । एक हप्ताको अन्तरालमा भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस)ले अक्सिजन सकिएको भन्दै दुईपल्ट विज्ञप्ती जारी गरिसकेको छ । उपचाररत विरामीको अक्सिजन अभावमा ज्यान जोखिममा पर्ने र नयाँ विरामी भर्ना गर्न नसक्ने भन्दै उसले दुईपल्ट...

  • प्रदेश जीडीपी वृद्धि अनुमानमा कोरोनाले धक्का

    प्रदेश जीडीपी वृद्धि अनुमानमा कोरोनाले धक्का

    राष्ट्रिय तथ्यांक विभागले चालू आर्थिक वर्षमा सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सकारात्मक हुने उल्लेख गर्दै अनुमानसहित विवरण सार्वजनिक गरेपनि निषेधाज्ञाका कारण पूरा नहुने भएको छ । गत वर्षको लकडाउनपछि आर्थिक गतिविधिमा सुधार आएको र १५ दिन मात्र निषेधाज्ञा हुने...

  • महामारीमा  दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि

    महामारीमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि

    कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, ठूला व्यापारी, र बिचौलियाहरूले चामल, तेल, दाल, गेडागुडी, चिनी र अण्डालगायत खाद्य वस्तुको मूल्य वृद्धि गरेका हुन् । निषेधाज्ञाका कारण महामारीसँग लड्दै...