May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

मुख्य समाचार

तिलोत्तमाले बनायो अक्सिजनसहितको अस्थायी अस्पताल

तिलोत्तमाले बनायो अक्सिजनसहितको अस्थायी अस्पताल

तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अत्याधुनिक कोभिड–१९ अस्थायी अस्पताल निर्माण गरेको छ । कोरोना संक्रमित बिरामीको चाप बढ्दै जाँदा वडा नं. ९, केवलानीस्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा कोभिड अस्पताल बनाएको हो । तत्काल ४० बेड रहे पनि उक्त कोरोना अस्थायी अस्पतालमा बेड संख्या एक सय पुर्याउन सकिने ठाउँ रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।…

बाँके र रुपन्देहीमा एकैरातमा २२ संक्रमितको मृत्यु

बाँके र रुपन्देहीमा एकैरातमा २२ संक्रमितको मृत्यु

रुपन्देही/बाँके- रुपन्देही र बाँकेका विभिन्न अस्पतालमा गरी एकै रातमा २२ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बाँकेका १५ र रुपन्देहीका अस्पतालहरुमा उपचाररत ७ जनाको मृत्यु भएको हो । रुपन्देहीमा मृत्यु हुनेमध्ये एक जना पत्रकारसमेत छन् । रुपन्देहीको भैरहवामा रहेको भीम अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलका अनुसार यहाँ उपचाररत ओमसतिया गाउपालिका–६ का ५७ वर्षीय…

  • अस्ताए रुपन्देहीका पत्रकार चौधरी

    अस्ताए रुपन्देहीका पत्रकार चौधरी

    भैरहवा- कोरोना भाइरस संक्रमित रुपन्देहीका पत्रकार हिक्मत चौधरीको निधन भएको छ । बुटवलस्थित धागो कारखानामा रहेको लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालमा उपचाररत चौधरीको आज बिहान निधन भएको हो । चौधरीको दुई दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । रेडियो लुम्बिनीमा...

  • नेपालमा बिहानै ५.८ म्याग्निच्युडको भूकम्प

    नेपालमा बिहानै ५.८ म्याग्निच्युडको भूकम्प

    भैरहवा– लमजुङ्ग केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ । लमजुङको भुलभुले केन्द्रविन्दु भएर बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद लोकविजय अधिकारीले जानकारी दिएका छन् । भूकम्पको धक्का काठमाडौँ उपत्यकासहितका क्षेत्रमा...

  • राष्ट्रिय सभा निर्वाचनः दल फेरुवा उम्मेदवारमा कुन बलियो ?

    राष्ट्रिय सभा निर्वाचनः दल फेरुवा उम्मेदवारमा कुन बलियो ?

    रुपन्देही, जेठ ४ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दुईजनाको उम्मेदवारी परेको छ । दल बदलेका दुई जना उम्मेदवार बनेपछि सर्वत्र उनीहरुको चर्चा छ । मंगलबार भएको उम्मेदवारी दर्तामा एमालेका तर्फबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,...

  • कोरोना संक्रमितको शव व्यवस्थापनमा विचौलिया, ४० हजारसम्म असुली

    कोरोना संक्रमितको शव व्यवस्थापनमा विचौलिया, ४० हजारसम्म असुली

    भैरहवा, जेठ ४ । सिद्धार्थनगर नगरपालिका–१, पक्लिहवाका ७१ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार बिहान भैरहवास्थित भीम अस्पतालमा मृत्यु भयो । मृत्युपछि आफन्तले शव ब्यवस्थापनको तयारी गर्दैै थिए । चारपाँच जना युवाहरु आएर संक्रमितको शव आफैले व्यवस्थापन गर्न नहुने डर देखाए...

  • महामारीमा मनकारी हातहरु

    महामारीमा मनकारी हातहरु

    भैरहवा, जेठ ४ । यहाँका युवा व्यवसायी विवेक पौडेलले सोमबार भैरहवास्थित भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित र उनीहरुका कुरुवा (आफन्त)लाई निःशुल्क खाना खुवाए । पहिलो दिन ८० जनालाई निःशुल्क खाना बाँडेका उनले यसलाई निषेधाज्ञाभर निरन्तरता दिने बताए । रुपन्देहीमा जेठ...

  • ‘टाउ टेई’ शक्तिशाली चक्रवातको असर नेपालमा पाँच दिन पर्ने

    ‘टाउ टेई’ शक्तिशाली चक्रवातको असर नेपालमा पाँच दिन पर्ने

    भैरहवा, जेठ ४ । केही दिन नेपालमा मौसम परिवर्तन हुने भएको छ । अरब सागरमा विकसित भएको ‘टाउ टेई’ नामको शक्तिशाली चक्रवातको असर नेपालमा पाँच दिन पर्ने मौसमविद्ले जनाएका छन् । अहिलेकै समयमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन थप...

  • जसपाका चार प्रदेश सभा सदस्यको पुनर्वहाली

    जसपाका चार प्रदेश सभा सदस्यको पुनर्वहाली

    भैरहवा, जेठ ३ । जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव पक्षको पत्राचारपछि पदमुक्त भएका उक्त पार्टीका चार लुम्बिनी प्रदेश, प्रदेश सभा सदस्यको पुनर्वहाली भएको छ । सर्वोच्च अदालतले सोमबार प्रदेशसभा सदस्य पदमा उनीहरुलाई पुनर्वहाली गर्ने आदेश दिएको छ । सर्वोच्चको...