भैरहवामा कोरोनाबाट सातको मृत्यु, एक जनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै गयो ज्यान
भैरहवा- भैरहवाको भीम अस्पताल र युनिभर्सल मेडिकल कलेज अफ शिक्षण अस्पतालमा उपचाररत ७ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । ती अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा सात जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको हो भने एकजनाको उपचारका लागि अस्पतालमा...





