May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

मुख्य समाचार

जनप्रतिनिधिले उपलब्ध गराए कोरोना परीक्षण सामाग्री

जनप्रतिनिधिले उपलब्ध गराए कोरोना परीक्षण सामाग्री

रोल्पा– जनप्रतिनिधि र नेताहरुले रोल्पा अस्पताललाई टेस्टिङ किट र अक्सिजन सिलिन्डर जुटाइदिएका छन् । कोरोना संक्रमण बृद्धि भइरहे पनि परीक्षण सामग्री अभाव भएको खबरपछि जनप्रतिनिधि र नेताहरुले उक्त सामाग्री जुटाइदिएका हुन् । रोल्पामा संक्रमण रोक्न पर्याप्त मात्रामा परीक्षण सामग्री अभावमा चुनौति थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।स्वास्थ्य कार्यालयका अनुसार परीक्षण किट अभाव भएको थाहा पाएपछि…

न्यून–चापीय क्षेत्र शक्तिशाली चक्रवातमा परिणत हुँदै, सतर्क रहन आग्रह

न्यून–चापीय क्षेत्र शक्तिशाली चक्रवातमा परिणत हुँदै, सतर्क रहन आग्रह

भैरहवा– पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्र आजबाट चक्रवातमा परिणत हुने र यसको असर पर्ने सम्भावना रहेको छ । चक्रवातका कारण हिमपात, वर्षा तथा हावाहुरीसमेत आउने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।  “पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्र  सोमबार (जेठ १० गते) चक्रवातमा परिणत भई मंगलबारसम्ममा अतिधेरै शक्तिशाली चक्रवातमा परिणत हुने देखिन्छ । उक्त…

  • नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेका खोप प्रभावकारी

    नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेका खोप प्रभावकारी

    नेपालमा अत्यधिक पाइएको कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको एक बेलायती अध्ययनले औंल्याएको छ। बिबिसीका अनुसार अमेरिकाको फाइजर कम्पनी र अक्सफोर्ड तथा अस्ट्राजेनेकाले विकास गरेका खोप संक्रामक मानिएको बी.१.६१७.२ नामक इन्डियन भेरियन्टविरुद्ध प्रभावकारी देखिएका हुन्। हालै गरिएको भाइरसको...

  • कोरोना कहर : दैनिक प्रतिगाडी २४ सय जरिवाना तिर्दै व्यवसायी

    कोरोना कहर : दैनिक प्रतिगाडी २४ सय जरिवाना तिर्दै व्यवसायी

    भारतबाट सामान बोकेर आएका मालबाहक गाडी । यी गाडी दिउँसो भन्सार जाँचपास भएर निस्किएपछि भैरहवास्थित देवकोटाचोकमा प्रहरीले रोकेर राखेको हो । तस्बिरः पब्लिक कुरा भैरहवा– सामान बोकेर नेपाल आउने भारतीय नम्बर प्लेटका मालबाहक गाडी भन्सार पास भएको ७२ घण्टाभित्र अनलोड...

  • सिद्धबाबामा सुरुङ मार्ग निर्माणको तयारी

    सिद्धबाबामा सुरुङ मार्ग निर्माणको तयारी

    रुपन्देही– पाल्पा र रुपन्देही जिल्लाको सीमाना पर्ने सिद्धार्थ राजमार्गस्थित सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउने तयारी थालिएको छ । यसका लागि आइतबार टेण्डर आह्वानसमेत भएको छ । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ठेक्का प्रक्रिया अघि बढाउन गत मंसिरमै...

  • कोरोना उपचारमा नमूना बन्दै भीम अस्पताल

    कोरोना उपचारमा नमूना बन्दै भीम अस्पताल

    भीम अस्पताल परिसरमा लीलाराम–कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले निर्माण गरेको नयाँ भवनको कक्षमा उपचाररत कोरोना संक्रमित विरामी । तस्बिरः पब्लिक कुरा भैरहवा- नेपालमा कोरोना भाइरसको पहिलो लहर भित्रिएपछि सबै क्षेत्रका संघसंस्था थला परे । संक्रमण मन्द हुँदै गएको बेलामा पनि कुनै क्षेत्रले...

  • कोरोना संक्रमणको मारमा निर्माणाधीन गौतमबुद्ध विमानस्थल

    कोरोना संक्रमणको मारमा निर्माणाधीन गौतमबुद्ध विमानस्थल

    भैरहवा– निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको अन्तिम म्याद यसअघि गत डिसेम्बर ३१ सम्म थियो । त्यो समयभित्र सम्पन्न हुन नसक्ने भएपछि ६ महिनाका लागि फेरि म्याद थपेर आउँदो जुन ३० सम्म पुर्याइएको छ । सन् २०१४ देखि निर्माण सुरु...

  • हरियाली बन्दैछ सिद्धार्थनगर (फोटो फिचर)

    हरियाली बन्दैछ सिद्धार्थनगर (फोटो फिचर)

    भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा नगरभित्र पाँच हजार वृक्षारोपण गर्यो । त्यतिकै हाराहारीमा सामाजिक संघसंस्थाले पनि नगर क्षेत्रमा वृक्षा रोपण गरेका थिए । वृक्षारोपण गरिएकामध्ये ६५ प्रतिशत बढी विरुवा हुर्किएका छन् । यसले नगरको सौन्दर्यता थपेको छ...

  • संसद विघटन : प्रतिगमनको दोस्रो एपिसोडका ६ वटा विशेषता

    संसद विघटन : प्रतिगमनको दोस्रो एपिसोडका ६ वटा विशेषता

    अरुण बराल ‘नेपोलियन बोनापार्टको अठारौं ब्रुमेअर’ मा कम्युनिस्टका गुरु कार्ल मार्क्सले  लेखेका छन्, ‘कहिलेकाहिँ इतिहास दोहोरिन्छ : पहिले त्रासदीका रुपमा, त्यसपछि प्रहसन अर्थात मजाकका रुपमा ।’ कार्ल मार्क्सका नेपाली चेलाद्वय केपी शर्मा ओली र विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेर...