June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

अर्थ

सशस्त्र प्रहरीद्वारा ५ लाख बढीको मोबाइल कभर बरामद

सशस्त्र प्रहरीद्वारा ५ लाख बढीको मोबाइल कभर बरामद

भैरहवा– भन्सार छलेर ल्याइएको ५ लाख रुपैयाँ भन्दा धेरै मूल्यको आइफोनको विभिन्न कभरहरु सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बेवारिसे अवस्थामा उक्त सामान बरामद गरेको हो । भैरहवा–परासी सडक खण्ड अन्तर्गत रुपन्देहीको बसन्तपुर वाइपासमा रहेको एउटा घरको भाडामा दिनका लागि खुल्ला राखिएको सटरबाट सशस्त्र प्रहीको टोलीले…

लम्पी स्किनबाट लुम्बिनीमा किसानको साढे १२ करोडको क्षति

लम्पी स्किनबाट लुम्बिनीमा किसानको साढे १२ करोडको क्षति

भैरहवा– लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगले भयाबह रुप लिएको छ । लामो समयदेखि फैलिएको रोग अझै नियन्त्रणमा आउन सकेको छैन । जसले गर्दा किसानले पालेका सयौ चौपाया मरेका छन् । नियन्त्रणका लागि खोप लगाउने अभियान भइरहेको छ । यद्यपी रोग नियन्त्रणमा आउन नसक्दा पशुचौपाया मर्नेक्रम रोकिएको छैन । लुम्बिनी प्रदेशको पशुपन्छी निर्देशनालयका अनुसार हालसम्म यस…

  • रूपन्देही स्वास्थ्य र शिक्षाको केन्द्र

    रूपन्देही स्वास्थ्य र शिक्षाको केन्द्र

    भैरहवा– रूपन्देही शिक्षा र स्वास्थ्यको केन्द्र बन्दै गएको छ । अब्बल शिक्षाका लागि लुम्बिनी प्रदेशका जिल्लाबाट यहाँ पढ्न आउनेको संख्या बढिरहेको छ । प्रदेशमा नेपालगन्जसँगै रुपन्देहीको बुटवल र भैरहवामा स्तरीय स्वास्थ्य संस्था खुल्ने क्रम जारी छ । प्रत्येक वर्ष आधुनिक...

  • मिटरब्याज पीडितद्वारा न्यायप्रति असन्तुष्टि

    मिटरब्याज पीडितद्वारा न्यायप्रति असन्तुष्टि

    भैरहवा– पश्चिम नवलपरासीको सुनवल–१३, की मिना कुमारी कुमालले अनुचित लेनदेनको विषयमा जिल्ला प्रशासनमा उजुरी दिइन् । प्रशासनले छलफलका लागि दुबै पक्षलाई बोलाएपछि सापटी लिएको रकम कानुन बमोजिमको ब्याजसहित ६ महिनामा फिर्ता गर्ने सहमति भयो । तर , जीबन बिमा गर्नका...

  • राजनीतिक नेतृत्वसम्मै सुन तस्करको ‘कनेक्सन’

    राजनीतिक नेतृत्वसम्मै सुन तस्करको ‘कनेक्सन’

    अहिलेसम्मकै ठुलो मानिएकोसय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका तस्करहरूको ‘कनेक्सन’ केही राजनीतिक दलका उच्च नेतृत्वसँग देखिएपछि राजस्व अनुसन्धान विभागका अनुसन्धान अधिकृतहरू सकस र दबाबमा पर्न थालेका छन् । अझै सत्तारुढ दल माओवादी केन्द्रकै केही नेतासँग तस्करको उठबस भएका केही...

  • भुटानद्वारा गौतमबुद्ध विमानस्थलमा उडान अनुमति माग

    भुटानद्वारा गौतमबुद्ध विमानस्थलमा उडान अनुमति माग

    भैरहवा– लामो समयदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नहुँदा निराश स्थानीयलाई राहतको खबर सार्वजनिक भएको छ । अहिलेसम्म काठमाडौंबाट मात्र उडान भरिरहेको भुटानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडानको अनुमति मागेको छ । संचालनमा आएको लामो समयसम्म भैरहवबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन...

  • भन्सार छली भित्र्याइएका कपडा बरामद

    भन्सार छली भित्र्याइएका कपडा बरामद

    भैरहवा– रुपन्देही प्रहरीले भारतबाट भन्सार छली गरी अवैध रुपमा भित्र्याइएका कपडा बरामद गरेको छ । यस्तै, कपडा ल्याउन प्रयोग गरिएका सवारी पनि प्रहरी नियन्त्रणमा लिएको छ । कपडा र सवारीसहित दुईजना पक्राउसमेत परेका छन् । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको...

  • भारतमा पुल निर्माणका क्रममा क्रेन खस्दा कम्तीमा १५ जनाको मृत्यु

    भारतमा पुल निर्माणका क्रममा क्रेन खस्दा कम्तीमा १५ जनाको मृत्यु

    भारतको महाराष्ट्रस्थित ठाणेको समृद्धि राजमार्गमा मंगलबार क्रेन खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने कम्तीमा तीनजना घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार समृद्धि राजमार्गमा पुल निर्माणका क्रममा आज बिहान क्रेन खसेको हो। राष्ट्रिय प्रकोप उद्धार बलका दुई टोलीले अहिलेसम्म...

  • एक हजार बिरुवा रोप्दै शाइन रेसुंगा

    एक हजार बिरुवा रोप्दै शाइन रेसुंगा

    बुटवल- शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण संरक्षणको लागि ‘शाइन ग्रो ग्रिन प्रोजेक्ट २०८०’ देशव्यापी संचालन गरिरहेको छ । जस अनुसार यो वर्ष एक हजार बिरुवा रोप्न...